Category: मुख्य समाचार

आज बडादशैं: मान्यजनबाट टीका र जमरा लगाइँदै, टीकाको शुभसाइत बिहान ११ बजेर २ मिनेटमा

काठमाडौं । आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । टीका प्रसाद…

आज बडादशैंको आठौं दिन, महाअष्टमी पर्व मनाईदै

दमौली । बडादशैँको आठौँ दिन महाकाली, महालक्ष्मी र महासरस्वती देवीको विधिपूर्वक विशेष पूजा आराधना गरी देशभर महाअष्टमी पर्व मनाइँदै छ । यो दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको…

धादिङ केन्द्रबिन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प

काठमाडौँ । धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ। आइतबार बिहान ७ बजेर ३९ मिनेटमा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले…

आज दशैंको सातौं दिन फुलपाती भित्र्याइँदै

काठमाडौं। बडादशैं अर्थात् नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दशैंघरमा फूलपाती भित्र्याइँदै छ । नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ । दुर्गा पक्षको सातौं…

पेट्रोलको मूल्य लिटरमा ११ र डिजेलको ५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो…

तनहुँमा डेंगु संक्रमितको संख्या ५ हजार नाघ्यो, ६ जनाको मृत्यु

दमौली । तनहुँको दमौली बजारमा डेंगुको संक्रमण बढ्दै गएपछि व्यास नगरपालिकाले ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान नै चलाए पनि दमौलीमा डेंगु संक्रमितको संख्या बढेको बढ्यै छ । डेंगुको संक्रमण…

चितुवाको आक्रमणबाट आँबुखैरेनीको बरादीमा ६ वर्षिया बालिका घाईते

आँबुखैरेनी । चितुवाको आक्रमणबाट आँबुखैरेनीको बरादीमा एक बालिका घाईते भएकी छिन । शनिबार बेलुकी ७:४५ बजेको समयमा तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं १ बरादीमा प्रेमराज गौलीको छोरी ६ वर्षिया प्रनिशा…

डेंगुको संक्रमणबाट दमौलीका ५ वर्षीय बालकको मृत्यु

दमौली । डेंगुको संक्रमणबाट दमौलीका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका वडा नम्बर ४ निवासी ५ वर्षीय रिवाज श्रेष्ठ रहेको व्यास-४ का वडासदस्य सरोज भण्डारीले जानकारी…

इजरायलबाट नेपालीको उद्दार, काठमाडौं आइपुगे २५४ जना

काठमाडौं । इजरायलमा रहेका नेपालीको उद्दार सुरु भएको छ । नेपाल एयरलाइन्सको विमानबाट बुधबार राति २५४ जना नेपाली काठमाडौं आइपुगेका हुन् । आफ्ना नागरिकको उद्दारका लागि लागि परराष्ट्रमन्त्री एनपी साउदलाई…

भानुको चुँदीखोलामा माछाको भुरा छाडियो, एक महिना खोलामा माछा मार्न बन्देज

भानु । तनहुँको भानु नगरपालिकाले चुँदीखोलामा माछाको भुरा छाडेको छ । कृषि तथा पशुपंक्षी शाखाको वार्षिक कार्यक्रम अनुसार चुँदीखोलाको विभिन्न ठाउँमा १२ हजार माछाका भुरा छाडिएको भानु नगरपालिकाका प्रमुख आनन्दराज…