Category: समाज

तनहुँको व्यास, आँबुखैरेनी, शुक्लागण्डकी र ऋषिङमा भोलि हरिबोधनी एकादशीको बिदा

दमौली । तनहुँकाको दश वटा पालिका मध्य ४ वटा पालिकाले भोलि कातिक २७ गते हरिबोधनी एकादशीको अवसरमा मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । व्यास नगरपालिका, आँबुखैरेनी गाउँपालिका, शुक्लागण्डकी…

राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबीच जहाजमा भेट

बाकु (अजरबैजान) । राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच संक्षिप्त भेट भएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा…

राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानमा

अजरबैजान । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आज यहाँ आइपुगेका छन् । राष्ट्रपति पौडेललाई अजरबैजानस्थित…

नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धीं को अध्यक्षमा पवन गुरुङ र महासचिवमा युवराज गुरुङ निर्विरोध निवार्चित

दमौली । नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धीं को १२औं राष्ट्रिय महाधिवेशन दमौलीमा सम्पन्न भएको छ । महाधिवेशन नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । महाधिवेशनबाट केन्द्रीय कार्यसमितिको अध्यक्षमा पवन…

आँबुखैरेनीको आँदिमूलमा ठूलो एकादशीमा मेला लाग्ने

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. १ याञ्चोकमा रहेको आँदिमूल मन्दिरमा आगामी कार्तिक २७ गते मंगलबार मेला लाग्ने भएको छ । हरिबोधनी एकादशी अर्थात ठूलो एकादशीका दिन मन्दिरमा भब्य…

हरिबोधनी एकादशीमा भानुको सतिघाटमा मेला लाग्ने

भानु । आगामी कार्तिक २७ गते मंगलबार हरिबोधनी एकादशीमा तनहुँको भानु नगरपालिका १ को सतिघाटमा मेला लाग्ने भएको छ । ऐतिहासिक एवं धार्मिक क्षेत्रको रुपमा रहेको सतिघाटमा बाजागाजा सहित मर्स्याङदी…

मानव जीवनमा स्वतन्त्रताको मूल्य सदैव सजीव र शाश्वत हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको जगमा नै मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्नु नहुने बताएका छन् । राष्ट्रपति रामचन्द्र…

दमौलीमा मनाइयो गणेशमान सिंहको जन्मजयन्ती

तनहुँ । नेपाली कांग्रेसका संस्थापक नेता तथा जनआन्दोलन २०४६ का सर्वोच्च कमाण्डर लौहपुरुष गणेशमान सिंहले देखाएको बाटोमा हिड्न जरुरी रहेको वक्ताहरुले बताएका छन् । गणेशमान सिंह फाउण्डेसन गण्डकी प्रदेश, पोखरा…

आजदेखि नेपाल संवत् ११४५ सुरु, देशभर विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं…

फोहोर बेचेर पैसा कमाउदै व्यास नगरपालिका

दमौली । तनहुँको व्यास नगरपालिकाले फोहोरबाट आम्दानी गर्न थालेको छ । नगरपालिकाले फोहोरको रुपमा संकलन गरी पुनः प्रयोग योग्य वस्तुहरु विक्रीबाट हाल सम्म २ लाख १७ हजार ४३९ रुपैयाँ आम्दानी…