हत्या गरी फरार रहेका ‘जोगी’ देवघाटको वृद्धाश्रमबाट पक्राउ
दमौली । तनहुँको देवघाटमा एक युवकको हत्या गरी फरार रहेका जोगी भनिने लोक बहादुर महत पक्राउ परेका छन्। महतलाई जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले चितवनको देवघाटस्थित वृद्धाश्रमबाट पक्राउ गरेको हो।…