Category: समाचार

सुरज बने लियो क्लब अफ तनहुँ निर्मल अल्फाको अध्यक्ष

दमौली । लियो क्लब अफ तनहुँ निर्मल अल्फाको अध्यक्षमा सुरज आले मगर चयन भएका छन् । तनहुँको व्यास नगरपालिका-१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयमा गठन भएको क्लबको बिहीबार भएको अधिवेशनले आलेको…

जातीय विभेद र छुवाछुत अन्त्यको लागि सबै समुदायको पहल आवश्यक

दमौली, जेठ २१ गते । समाजमा रहेको जातीय विभेद र छुवाछुतको पूर्ण अन्त्यको लागि दलित मात्र नभई सबै समुदायको पहल आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । सबै…

गुणादीमा बसको ठक्करबाट मोटरसाइकल चालक पौडेलको मृत्यु

दमौली, जेठ २१ गते । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको गुणादीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्की जिल्लाको माछापुछ्रे गाउँपालिका वडा नं. ४ बस्ने वर्ष २४…

यातायात व्यवसायीको आन्दोलन फिर्ता, अब गाडी चल्ने

काठमाडौं । यातायात व्यवसायीले आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् । यससँगै अब बेलुकादेखि नै गाडी चल्ने चल्ने व्यवसायीले बताएका छन् । गण्डकी प्रदेशको निर्णय प्राप्त भएकाले अहिले बेलुकैबाट गाडी चलाउने…

राइड सेयरिङ नियमावली एक महिना स्थगित गर्ने गण्डकी प्रदेश सरकारको निर्णय

पोखरा । राइड सेयरियङ नियमावली एक महिनाका लागि स्थगित गर्ने गण्डकी प्रदेश सरकारले निर्णय गरेको छ । सरकार र यातायात व्यवसायीबीच सोमबार मध्यराति भएको सहमति कार्यान्वयन गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…

आँबुखैरेनी गाउँपालिकाले संचालनमा ल्यायो ‘छात्राको लागि बचत खाता’

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले कुमारी बैंकको सहकार्यमा छात्रा विद्यार्थीको लागि बचत खाता कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले आफ्नो आ.व. २०८१/०८२ को नीति तथा कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयका कक्षा…

आँबुखैरेनी गाउँपालिकाद्वारा ७९ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले कक्षा ११ र १२ मा अध्ययन गर्ने ७९ जना विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ । गाउँपालिकाले गरीब र जेहेन्दार विद्यार्थीहरूका लागि कक्षा ११ र १२…

कलाकार गुरूङद्वारा कन्यादेवी माविका विद्यार्थीलाई स्टेसनरी वितरण

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ६ हिलेखर्क केउरानी टोल निवासी मोडल तथा कलाकार रिया गुरूङले कन्यादेवी माध्यमिक विद्यालयका २४ जना विद्यार्थीलाई रु दश हजार बराबरको स्टेसनरी सामग्री वितरण…

रास्वपा सांसद नेपाली भन्छन्- दमौलीमा म चढेको गाडी झन्डै तोडफोड भएन, पद भनेर उम्किएँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपालीले आफूलाई यातायात व्यवसायीले रोकेर गाडी समेत झन्डै तोडफोड गरेको गुनासो गरेका छन् । मंगलबार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा…

तनहुँको घिरिङमा ट्याक्टर दुर्घटना, सहचालक घाइते

घिरिङ । तनहुँको घिरिङ गाँउपालिका १ स्थित भन्तार भन्ने स्थानमा आज बिहान ट्याक्टर दुर्घटना भएको छ। घटनामा ट्याक्टर चालकलाई कुनै चोटपटक नलागेपनि सहचालकलाई सामान्य चोटपटक लागेको छ। सहचालकलाई उपचारका लागि…