Category: Portugal

पोर्चुगलमा बस्ने दमौलीका युवाबाट दुई मृगौला बिरामीलाई आर्थिक सहयोग

तनहुँ –तनहुँको दमौली घर भई पोर्चुगलमा बस्दै आएका तनहुँका युवाहरुको समुहले दुई मृगौला बिरामीलाई आर्थिक सहयोग गरेका छन्। सुबास गुरुङको संयोजनमा पोर्चुगलमा रहेका दमौलीका युवाहरुबाट संकलित ४५ हजार ३ सय…