सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन आनाकानी गर्ने प्रवृति अस्वीकार्य : श्रममन्त्री किसान
काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सबै प्रतिष्ठान र श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन आग्रह गरेका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको पाँचौं श्रम संसदलाई काठमाडौंमा…