भानुबासीलाइ नगरपालिकाको अनुरोध, ‘स्वास्थ्यकाे ख्याल गर्नुस’

Byखवरबाटिका

३० श्रावण २०७७, शुक्रबार १५:२० ३० श्रावण २०७७, शुक्रबार १५:२० ३० श्रावण २०७७, शुक्रबार १५:२०

भानु– समुदायमा काेरोना भाइरसकाे जाेखिम बढ्न थालेपछि भानु नगरपालिकाले शुक्रबार प्रेस बिज्ञप्ती जारी गर्दै काेरोना भाइरस बिरूद्ध सचेत र सजग रहन नगरबासीलाइ अनुरोध गरेकाे छ । नगर प्रमुख उदयराज गाैलीले प्रेस बिज्ञप्ती जारी गर्दै माक्सकाे प्रयोग गर्न, सामाजिक दुरी कायम गर्न, भिडभाड नगर्न र चाडपर्वकाे अबसरमा न्यूनतम स्वास्थ्यका मापदण्ड प्रयोग गर्न अनुरोध गरेकाे हाे ।

हेर्नुस प्रेस बिज्ञप्ती

Leave a Reply

Your email address will not be published. Required fields are marked *