सुनकाे भाउ एकै दिन ८ सय बढ्यो

Byखवरबाटिका

२० आश्विन २०७७, मंगलवार १२:४१ २० आश्विन २०७७, मंगलवार १२:४१ २० आश्विन २०७७, मंगलवार १२:४१ ,

काठमाण्डाै – सुनको भाउ मंगलबार तोलामा ८ सय रुपैयाँ बढेको छ ।

सुनको भाउ मंगलबार तोलाको ९४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार तोलामा ४ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९४ हजार १ सय रुपैयाँ कायम थियो । यस्तै चाँदी मंगलबार तोलामा २० रुपैयाँ बढेर तोलाको १२ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *