तनहुँमा पनि बिबेकशिल साँझा गठन

Byखवरबाटिका

७ चैत्र २०७७, शनिबार १४:०२ ७ चैत्र २०७७, शनिबार १४:०२ ७ चैत्र २०७७, शनिबार १४:०२ , , ,

दमौली – बिबेकशिल साझा पार्टीले तनहुँमा जिल्ला समिति घोषणा गरेको छ । शनिवार दमौलीमा भएको भेलाले सागर घिमिरेको संयोजकत्वमा बिवेकशिल साँझा पार्टी तनहुँ चयन गरेको हो ।
समितिको सहसंयोजकमा नगेन्द्र शर्मा ढुङ्गाना र सदस्यहरुमा अबिद मिश्र, उत्सव अधिकारी, भानु चापागाई, कपिल ढकाल, कृष्ण थापा, आकाश खनाल, कमल थापा, पूर्णकला पौडेल, शुशिला केशी, दिपेन्द्र थापा, बिमल केशी र भूमिका बराल रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *