नारायण खड्का केन्द्रीय सदस्य मनाेनित

Byखवरबाटिका

२५ मंसिर २०७८, शनिबार १८:३० २५ मंसिर २०७८, शनिबार १८:३० २५ मंसिर २०७८, शनिबार १८:३०

 

दमाैली – प्रेस चाैतारी तनहुँका अध्यक्ष नारायण खड्का प्रेस चाैतारीकाे केन्द्रीय सदस्य मनाेनित भएका छन । शनिवार बसेकाे बैठकले खड्कालाइ केन्द्रीय सदस्यमा मनाेनयन गरेकाे हाे ।

केन्द्रिय सदस्यमा मनाेनित भएका खड्का नेपाल पत्रकार महासंघ तनहुँका निवर्तमान उपाध्यक्ष समेत हुन भने भन्ज्याङ दैनिक र सगरमाथा टेलिभिजनमा अाबद्ध छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *