लुम्बिनी- प्रेस चौतारी नेपालले नबाैं महाधिवेशन पर्यटकिय नगरी पाेखरामा हुने भएकाे छ । प्रेस चाैतारी नेपालकाे मंगलबार लुम्बिनीमा भएकाे केन्द्रीय कमिटि बैठकले माघ २२ र २३ गते पाेखरामा महाधिवशन गर्ने घाेषणा गरेकाे हाे ।
त्यसैगरी जिल्ला अधिबेशन पुस २८ र २९ गते र प्रदेश अधिवेशन माघ ३–६ मा गर्ने निर्णय भएकाे प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए ।