एमाले तनहुँकाे मतदान आईतबार दिउँसाे २ बजेबाट शुरु हुने

Byखवरबाटिका

२४ पुष २०७८, शनिबार २०:५२ २४ पुष २०७८, शनिबार २०:५२ २४ पुष २०७८, शनिबार २०:५२

दमाैली- नेकपा एमाले तनहुँकाे नवाैं अधिवेशन अन्तर्गत मतदानकाे प्रकृया आईतबार दिउँसाे २ बजेबाट शुरु हुने भएकाे छ । निर्वाचन संयाेजक शिवदत्त ढकालका अनुसार निर्वाचनकाे उम्मेदवार दरखास्त दर्तासम्मकाे प्रक्रिया शनिवार पूरा गरिने छ । आईतबार बिहान उम्मेदवारी फिर्ताका लागि समय खुल्ला गरिने र दिउँसाे २ बजेबाट निर्वाचनकाे प्रक्रिया शुरु गरिने उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *