दमाैली – पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ दमाैली नजिकैकाे मादिपुलबाट एक युवतीले आत्महत्या गरेकि छिन । दिउँसाेकाे करिब साडे २ बजेकाे समयमा महिलाले पुलकाे माथिबाट फालहालेर आत्महत्या गरेकी हुन । ज्यान गुमाएकी महिलाकाे नाम र ठेगाना नखुलेकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ ।