दमाैली- नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ को प्रदेशसभा “क” को कोषाध्यक्षमा सकिना खातुन मनाेनित भएकी छिन । नेपाली कांग्रेसकाे तनहुँ प्रदेश १ क काे अधिवेशनबाट सदस्य चयन भएकी उनलाई प्रदेश कमिटिले काेषाध्यक्षमा मनाेनित गरेकाे हाे । उनी अल्पसंख्यक समुदायबाट सदस्य पदमा सर्वसम्मत चयन भएकी थिईन ।
सकिना, काेषाध्यक्षमा मनाेनित

Byखवरबाटिका
१ फाल्गुन २०७८, आईतवार ०६:५९ १ फाल्गुन २०७८, आईतवार ०६:५९ १ फाल्गुन २०७८, आईतवार ०६:५९

By खवरबाटिका
Related Post
रास्वपा सांसद नेपाली भन्छन्- दमौलीमा म चढेको गाडी झन्डै तोडफोड भएन, पद भनेर उम्किएँ
२१ जेष्ठ २०८२, मंगलवार १४:५६ २१ जेष्ठ २०८२, मंगलवार १४:५६ २१ जेष्ठ २०८२, मंगलवार १४:५६
खवरबाटिका
नेपाल विद्यार्थी संघ तनहुँको पालिका स्तरीय अधिवेशन देवघाटबाट सुरु
७ जेष्ठ २०८२, मंगलवार ०७:१४ ७ जेष्ठ २०८२, मंगलवार ०७:१४ ७ जेष्ठ २०८२, मंगलवार ०७:१४
खवरबाटिका
वाईसिएल तनहुँको अध्यक्षमा हिमाल सर्वसम्मत
२ जेष्ठ २०८२, बिहीबार १४:५१ २ जेष्ठ २०८२, बिहीबार १४:५१ २ जेष्ठ २०८२, बिहीबार १४:५१
खवरबाटिका