बन्दीपुर । आगामी वीशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बन्दिपुर गाउँपालिकामा माओवादीले अधिकांश पुरानै नेतृत्वसहित उम्मेद्वारी दर्ता गरेको छ।

बन्दिपुर गाउँपालिको अध्यक्षमा पुन: पुर्णसिंह थापा र उपाध्यक्ष पदमा पुनः करुणा गरुङको उम्मेदवारी परेको छ ।

यस्तै वडा नं १ बाट वडाध्यक्ष पदमा भानुभक्त पोख्रेल, वडा नं २ बाट तिलक कुवंर (सुशील), वडा नं बाट ३ नारायण केसी, वडा नं ४ बाट अरविन्द्र भट्टराई, वडा नं ५ बाट ध्रुव लामिछाने र वडा नं ६ बाट ज्ञानेन्द्र गुरुङले उमेदवारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *