त्रिभुवन विश्वविद्यालयले दियो एक महिने वर्षे बिदा

Byखवरबाटिका

१५ बैशाख २०७९, बिहीबार १६:३३ १५ बैशाख २०७९, बिहीबार १६:३३ १५ बैशाख २०७९, बिहीबार १६:३३

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यही वैशाख २२ गतेदेखि आगामी जेठ १३ गतेसम्म १ महिना वर्षे विदा दिने निर्णय गरेको छ । यो विदा त्रिवि अन्तर्गत रहेका आंगिक क्याम्पसहरुमा लागू हुने जनाइएको छ ।

त्रिविले एक सूचना प्रकाशन गरेर बैशाख १४ गते बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले चालू शैक्षिक सत्रको वर्षे विदाको रुपमा १ महिना विदा दिइने उल्लेख छ । तर परीक्षा चलिरहेको भए परीक्षा यथावत रुपमा नै सञ्चालन हुने सूचनामा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *