ऋषिङ । तनहुँको ऋषिङ गाउँपालिका-७ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार दुर्गाबहादुर थापा विजयी भएका छन् । थापाले ४९५ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका छन् ।

उनाका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका यामबहादुर थापाले २८९ मत प्राप्त गरे।

महिला सदस्यमा नेपाली काङ्ग्रेसकी निलकुमारी थापाले ५४२, दलित महिलामा काङ्ग्रेसकै इन्द्रमाया सार्कीले ५५३, खुल्ला सदस्यमा चाउरे थापाले ४९९ र देउबहादुर थापाले ५२५ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *