देवघाट गाउँपालिका-३ मा कांग्रेसको प्यानल विजयी, वडाध्यक्षमा टेक बहादुर आले

Byकिरण श्रेष्ठ

३ जेष्ठ २०७९, मंगलवार १३:५२ ३ जेष्ठ २०७९, मंगलवार १३:५२ ३ जेष्ठ २०७९, मंगलवार १३:५२

देवघाट । तनहुँको देवघाट गाउँपालिका-३ मा कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा कांग्रेसका टेक बहादुर आलेले ५०४ मत ल्याएर विजयी भएका छन् ।

उनका प्रतिष्पर्धी नेकपा (माओवादी केन्द्र)का नवराज गुरुङले ३५८ र नेकपा एमालेका हर्क बहादुर थापाले १२१ मत पाए ।

यस्तै वडा सदस्यमा पनि नेपाली कांग्रेस नै विजयी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *