व्यास-७ को वडाध्यक्षमा एमालेका कृष्णप्रसाद न्यौपाने विजयी

Byकिरण श्रेष्ठ

६ जेष्ठ २०७९, शुक्रबार २२:१६ ६ जेष्ठ २०७९, शुक्रबार २२:१६ ६ जेष्ठ २०७९, शुक्रबार २२:१६

व्यास । तनहुँको व्यास नगरपालिका-७ मा नेकपा एमाले विजयी भएको छ ।

व्यास-७ को वडाध्यक्षमा एमालेका कृष्णप्रसाद न्यौपाने विजयी भएका छन ।

न्यौपानेले काङ्ग्रेसका सतिशचन्द्र न्यौपानेलाई हराएका हुन । काङ्ग्रेसका न्यौपाने व्यास-७ का निवर्तमान वडाध्यक्ष हुन ।

व्यास नगरपालिकामा यो एमालेको दोस्रो जित हो । यसअघि एमालेले व्यास-४ को वडाध्यक्ष जितेको छ । व्यास-४ को वडा एमालेका मनबहादुर गुरुङ विजयी भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *