व्यास । तनहुँको व्यास नगरपालिका-९ मा नेपाली काङ्ग्रेसको प्यानल विजयी भएको छ ।

वडाध्यक्षमा नेपाली कांग्रेसका सुरेश थापा निर्वाचित भएका छन् । थापा व्यास-९ का निवर्तमान वडाध्यक्ष समेत हुन ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका भक्त बहादुर गोदारलाई हराएर वडाध्यक्षमा विजयी भएका हुन ।

सदस्यहरु कांग्रेसकै उम्मेदवार विजयी भएका छन । महिला सदस्यमा उमा आचार्य, दलित महिला सदस्यमा ज्ञानुमाया परियार, खुल्ला सदस्यमा यमु गुरुङ र सन्तोष जिसी विजयी भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *