भानुको ढाँडफेदीमा खोलाले बगाएर ६० वर्षिय गुरुङ बेपत्ता

Byकिरण श्रेष्ठ

२३ जेष्ठ २०७९, सोमबार ११:२० २३ जेष्ठ २०७९, सोमबार ११:२० २३ जेष्ठ २०७९, सोमबार ११:२०

भानु । तनहुँको भानु नगरपालिका वडा नं ११ ढाँडफेदीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् ।

सोमबार बिहान पौने १० बजेको समयमा ढाँडखोलाले बगाउँदा ६० वर्षिय चन्द्रबहादुर गुरुङ वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । गुरुङ खोला तर्ने क्रममा बेपत्ता भएका हुन् ।

गुरुङको खोजी कार्य भईरहेको छ घटनाको जानकारी पाउने वित्तिकै प्रहरी घटना स्थल पुगेको समेत जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed