Month: २० असार २०७९, सोमबार २०:३२

भुजेल मातृभाषा साक्षरता कार्यक्रम दमौलीमा सुरु

तनहुँ । तनहुँको दमौलीमा भुजेल मातृभाषा साक्षरता कार्यक्रम सुरु भएको छ । सोमबारदेखि असार २९ गतेसम्म हुने कार्यक्रमकाे अध्यक्षता भुजेल समाज सेवा समिति तनहुँका अध्यक्ष तिर्थ बहादुर घर्ती रहेका थिए…

नेपाल आयल निगमको प्रस्ताव : मोटरसाइकललाई ५ लिटर र गाडीलाई २० लिटर इन्धन

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत कम गर्न दुई पांग्रे र साना सवारी साधनलाई कम पेट्रोल दिने उपाय अघि सारेको छ । इन्धनको बढ्दो मूल्यका कारण वित्तीय अवस्था…

तनहुँको भन्सारमा भानु कप सुरु: ३१ टिम सहभागी, पहिलो खेलमा पुलजिप युवा क्लब विजयी

तनहुँ । तनहुँको भानु नगरपालिका-१ स्थित भन्सारमा भन्सार युवा परिवारको आयोजनामा १५औँ राष्ट्रिय खुल्ला नकआउट भानुकप फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको प्रमुख अतिथि भानु नगरपालिकाका प्रमुख आनन्द राज…

बन्दीपुरको होटल, रेस्टुरेन्ट र होमस्टेमा सालको पातबाट निर्मित टपरी प्रयोग गरिने

बन्दीपुर । तनहुँको बन्दीपुरका होटल, रेस्टुरेन्ट र होमस्टेमा सालको पातबाट निर्मित टपरीको प्रयोग गरिने भएको छ । उत्पादित टपरीको बजारीकरणका लागि गाउँपालिकाले सहयोग गर्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी…

राहदानी विभागले भन्यो : १०-१५ दिनमै जिल्लामा पासपोर्ट पुग्छ, काठमाडौं नआउनूस्

काठमाडौं । राहदानी विभागले अत्यावश्यबाहेकका अवस्थामा पासपोर्ट बनाउन काठमाडौं नआउन अनुरोध गरेको छ । एक सूचना जारी गर्दै विभागले जिल्ला प्रशासन कार्यालयहरुबाट आवेदन भएका राहदानीहरु प्रत्येक हप्ता प्रिन्ट गरी पठाउने…

तनहुँका सबै पालिकामा एमालेले तोक्यो इन्चार्ज, सहइन्चार्ज र विभागको जिम्मेवारी, कहाँ को ? (सूची सहित)

तनहुँ । नेकपा एमाले तनहुँले जिल्लाका सबै पालिकामा इन्चार्ज, सहइन्चार्ज र विभिन्न विभागमा जिम्मेवारी बाँडफाँट गरेको छ । हालै बसेको जिल्ला कमिटीको पूर्ण बैठकले दशवटै पालिकामा इन्चार्ज, सहइन्चार्ज र विभिन्न…

बर्खासँगै विपद् सुरु, तनहुँमा विपद् प्रतिकार्य पूर्वतयारी फितलो

तनहुँ । तनहुँमा मनसुन सक्रिय भएर वर्षा सुरु भएपनि विपद् प्रतिकार्यका लागि आवश्यक पर्ने पूर्वतयारी भने फितलो छ । बाढी र पहिरोका हिसाबले जिल्लाको विभिन्न स्थान उच्च जोखिममा छन ।…

रोटर्‍याक्ट क्लब अफ भानुको अध्यक्षमा अविन

भानु । रोटर्‍याक्ट क्लब अफ भानुको अध्यक्षमा अविन परियार चयन भएका छन् । क्लबको रोटा वर्ष २०२२-२३ का लागि परियारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । जुलाई १ बाट…

तनहुँमा २० प्रतिशत मात्रै रोपाई, मल अभाव कायमै

तनहुँ । तनहुँमा २० प्रतिशत रोपाई सकिएको छ । कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीका अनुसार १५ असार सम्ममा जिल्लामा करिब २० प्रतिशतसम्म रोपाई सकिएको छ । मनसुन छिट्टै…

रोटर्‍याक्ट क्लब अफ दमौलीको अध्यक्षमा विशाल र सचिवमा किरण चयन

तनहुँ । रोटर्‍याक्ट क्लब अफ दमौलीको अध्यक्षमा विशाल श्रेष्ठ चयन भएका छन् । क्लबको रोटा वर्ष २०२२/२३ का लागि श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । जुलाई १ बाट…