Month: १५ चैत्र २०७९, बुधबार २३:२२

बन्दिपुर बजारलाई सफा र सुन्दर बनाउन विजुलीका नाङ्गो तार हटाइदै

बन्दिपुर । विद्युतीय दुर्घटना न्यूनीकरण तथा पर्यटकीय क्षेत्र बन्दिपुरलाई सफा र सुन्दर बनाउनेका लागि बन्दिपुर बजार क्षेत्रमा नाङ्गो तार विस्थापन गर्ने काम सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले बजार…

आकर्षणको केन्द्र बन्दै भिमादको मगर लाफा भिलेज, कसरी पुग्ने ?

मिछुर्लुङ । तनहुँको भिमादस्थित मिछुर्लुङमा रहेको मगर लाफा भिलेज पछिल्लो समय पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ । प्रकृति, संस्कृति र मगर संस्कारलाई प्रवद्र्धन गर्दै आएको यो रिसोर्ट पछिल्लो समय निकै…

गण्डकी प्रदेशमा आज सार्वजनिक विदा

पोखरा । चैते दशैं पर्वका अवसरमा गण्डकी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहेको आन्तरिक तथा कानुन मन्त्रालयका…

आज चैते दशैं पर्व मनाइँदै, के छ यसको महत्व ?

काठमाडौं । आज चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । यस दिन शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा…

तनहुँ समाज हङकङको अध्यक्षमा तेज गुरुङ

तनहुँ । तनहुँ समाज हङकङको अध्यक्षमा तेज गुरुङ चयन भएका छन् । समाजको आठौं अधिबेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । समाजको उपाध्यक्षमा रुम(रोशन) गुरुङ र…

चैते दशैंमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा

पोखरा । गण्डकी प्रदेश सरकारले चैते दशैं पर्वका अवसरमा यही चैत १५ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत…

डढेलोको जोखिममा तनहुँ

तनहुँ । यसपटक आवश्यक मात्रामा पानि नपर्दा डढेलोको जोखिम बढी रहेको छ । यसवर्ष वनमा आगलागीका घटना अहिले सुरु नभएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । डढेलो लाग्ने १८…

पृथ्वी राजमार्गको विमलनगर-घाँसीकुवा सडकखण्ड चैत ३० सम्म रातिमा बन्द हुने

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडकखण्ड बन्द हुने समय थप गरिएको छ। उक्त सडकखण्ड थप १९ दिन बन्द गरिने सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए ।…

मनहरिको खानेपानी ट्यांकीमा भेटिएको शवको पहिचान, पोखराकी शान्ति

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिमा रहेको खानेपानीको ट्यांकीमा भेटिएको शवको पहिचान भएको छ । प्रहरीका अनुसार उक्त शव पोखरा महानगरपालिका–३३ बाग्माराकी ४२ बर्षीया शान्ति श्रेष्ठको रहेको छ । श्रेष्ठका…

जनतासँग जोड्ने काम मिसन ग्रासरुटले गर्छ : नेतृ भट्टराई

दमौली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रिय सदस्य एवं साँसद विद्या भट्टराईले जनतासँग पार्टीलाई जोड्ने काम नै मिशन ग्रासरुट भएको बताईन । मिसन ग्रासरुटले जनता र पार्टी सँगको सम्वन्धलाई जीवन्त…