तनहुँ आइतबार सम्पन्न उपचुनावअन्तर्गत तनहुँ मा गणना जारी

२४ वटा वडाको ३५ हजार ३६ मतगणना सकिदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले मतान्तर बढाउँदै लगेका छन्

गठबन्धनबाट कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १० हजार २२८ मत प्राप्त गरेका छन्

एमालेका सर्वेन्द्र खनाल हजार ८६७ मत ल्याएर तेस्रो स्थानमा छन्

हालसम्म आँबुखैरेनी देवघाट गाउँपालिकाको मतगणना सकिएको अहिले भानु नगरपालिका बन्दिपुर गाँउपालिका को मतगणनाजारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको

तनहुँ क्षेत्र नं. को मतगणना आइतबार रातिदेखि सुरु भएको हो सुरुदेखि नै वाग्लेले अग्रता लिइरहेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *