तनहुँ-१ मा स्वर्णिम वाग्लेले कटाए ३० हजार मत, विजयी सुनिश्चित

Byकिरण श्रेष्ठ

१२ बैशाख २०८०, मंगलवार ००:३५ १२ बैशाख २०८०, मंगलवार ००:३५ १२ बैशाख २०८०, मंगलवार ००:३५

तनहुँ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्लेको जित सुनिश्चितभएको

सोमबार रातिसम्मको गणनामा वाग्ले निकट्तम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोविन्द भट्टराईभन्दा १२ हजार ७६४ मतले अगाडि रहेका छन्

आइतबार सम्पन्न उपचुनावअन्तर्गत तनहुँ मा गणना जारी

वाग्लेले ३० हजार २०४ मत प्राप्त गरेका छन्  कुल ६५ हजार ८५ मत खसेको तनहुँ मा कांग्रेस उम्मेदवार भट्टराईले १७ हजार ४४० मत प्राप्त गरेका छन् 

वाग्ले भट्टराईबीच रहेको मतान्तरभन्दा कम मत गन्न बाँकी रहेकाले वाग्लेको जित सुनिश्चित भएको हो 

त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका सर्वेन्द्र खनालले हजार ९८८ मत प्राप्त गरेका छन्  कुल ४२ वडा रहेको तनहुँ का ३९ वडाकोमतगणना सकिइसकेको भने अब वटा वडाको मत गन्न बाँकी रहेको  

व्यास नगरपालिकाका , १० ११ को मतपरिणाम आउन बाँकी  

हालसम्म आँबुखैरेनी, देवघाट, बन्दीपुर गाउँपालिका भानु नगरपालिकाको मतगणना सकिएको

अहिले व्यास नगरपालिकाको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको

तनहुँ क्षेत्र नं. को मतगणना आइतबार रातिदेखि सुरु भएको हो सुरुदेखि नै वाग्लेले अग्रता लिइरहेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *