Month: ७ श्रावण २०८०, आईतवार २२:५६

सेभेन स्टार युवा क्लब डुम्रेले जित्यो भानु कपको उपाधि

डुम्रे । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्तीको अवसरमा भन्सार युवा परिवारद्वारा आयोजित राष्ट्रिय खुल्ला भानुकप फुटबल प्रतियोगिताको उपाधि सेभेन स्टार युवा क्लब साजबोटे डुम्रेले जितेको छ । ५…

आबुँखैरेनी गाउँपालिकाले कक्षा ६ का विद्यार्थीको दिवा खाजा आफै व्यवस्थापन गर्ने

आँबुखैरेनी । तनहुँको आबुखैरेनी गाउँपालिकाले कक्षा ६ का छात्रछात्राको दिवा खाजाको व्यवस्थापन आफैले गर्ने भएको छ । नेपाल सरकारले कक्षा ६ सम्मका विद्यार्थीहरुलाइ प्रदान गर्दै आइरहेको दिवा खाजा यहि शैक्षिक…

तनहुँमा ७३ प्रतिशत रोपाइँ

तनहुँ । तनहुँमा यसवर्ष ७३ प्रतिशत रोपाई सम्पन्न भएको छ । धान बाली उत्पादनको दृष्टिकोणले महत्त्वपूर्ण जिल्ला मानिने तनहुँमामल, बीउलगायत कृषि सामग्रीका साथै सिँचाइ सुविधाको अभावले आकाशे पानीको भर पर्नुपर्ने…

कांग्रेस बैठकमा शंकर भण्डारीले भने ‘संघीयताको विकल्प खोज्नुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले संघीयताको विकल्प खोज्नुपर्ने धारणा राखेका छन् । केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा भण्डारीले वर्तमान संविधानका तीन विषयमा आफ्नो असहमति रहेको बताएका छन्…

एकीकृत समाजवादी तनहुँका अध्यक्ष कार्की एमालेमै फर्किए

दमौली । नेकपा एकीकृत समाजवादीका तनहुँ जिल्ला अध्यक्ष श्रीराम कार्कीसहितका नेता नेकपा एमालेमा फर्किएका छन् । नेकपा एमाले जिल्ला कमिटी तनहुँले शुक्रबार आयोजना गरेको पार्टी समाहित कार्यक्रममा अध्यक्ष कार्कीसहित केहि…

मौद्रिक नीतिलाई धेरै भारी बोकाउनु हुँदैन : स्वर्णिम वाग्ले

काठमाडौं । सांसद डा. स्वर्णिम वाग्लेले मौद्रिक नीतिलाई धेरै भारी बोकाउन नहुने बताएका छन् । उनले पब्लिक फाइनान्स र प्राइभेट फाइनान्स दुवैमा समस्या रहेको भन्दै मौद्रिक नीतिलाई मात्र धेरै भारी…

बेलवासमा बेवारिसे महिला मृत अवस्थामा फेला, सनाखत हुन सकेन

दमौली । तनहुँको व्यास नगरपालिका वडा नं. १३ बेलवास स्थित मादी र सेती नदिको संगम स्थलमा एक महिला मृत अवस्थामा फेला परेको छ । शनिबार १२:४५ बजेको समयमा जिल्लाको व्यास…

ठमेलको क्लब ओम्नियाका सञ्चालकमाथि कुटपिट प्रकरणमा दमौलीका दुईसहित ५ जना पक्राउ

काठमाडौं । ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङलाई कुटपिट गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटका सानु भाइ भनिने युवराज गुरुङ, टोखाका विक्रम अधिकारी, तनहुँ…

इनरह्वील क्लब अफ दमौलीको अध्यक्षमा प्रमिला, सचिवमा सिर्जना

दमौली । इनरह्वील क्लब अफ दमौलीको वर्ष २०२३–२४ को लागी नयाँ कार्यसमिति चयन भएको छ । क्लबको अध्यक्षमा प्रमिला श्रेष्ठ चयन भएकी छिन । त्यस्तै क्लबको सचिवमा सिर्जना घिमिरे, उपाध्यक्षमा…

व्यास नगरपालिकाद्वारा १०५ जना मिर्गौला र क्यान्सरका बिरामीलाई मासिक पाँच हजार

दमौली । तनहुँको व्यास नगरपालिकाका १ सय ५ जना मिर्गौला र क्यान्सरका बिरामीलाई औषधि खर्चबापत मासिक पाँच हजार प्रदान गरिएको छ । मिर्गौला रोगीमध्ये डायलाइसिस गराइरहेका र मिर्गौला प्रत्यारोपण गरेकाले र…