Month: २७ असार २०८०, बुधबार १०:०५

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सक प्रा. डा. युवराज शर्माले…

लक्ष्मी बैंक र सनराइज बैंक मर्जर, आगामी शुक्रबारदेखि एकीकृत कारोबारमा जाने

काठमाडौँ । लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक आगामी शुक्रबारदेखि एकीकृत कारोबारमा जाने भएका छन् । केन्द्रीय बैंकले मर्जरका लागि मंगलबार अन्तिम स्वीकृति दिएसँगै दुई बैंक मर्जर भएर एकीकृत कारोबारमा…

भानु जयन्तीका अवसरमा गण्डकी प्रदेशद्वारा सार्वजनिक बिदा

तनहुँ । भानुु जयन्तीका अवसरमा गण्डकी प्रदेश सरकारले बिदा दिएको छ । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट मंगलबार सार्वजनिक सूचनामा यही असार २९ गते भानुजयन्तीका अवसरमा बिदा…

दमौलीका आयुर्वेद पसलमा व्यासको अनुगमन, ७ वटा पसल सिल

दमौली । तनहुँको व्यास नगरपालिकाले दमौलीमा रहेका आयुर्वेद पसलहरुमा मंगलबार अनुगमन गरेको छ । अनुगमनको क्रममा ओपिडि सहित संचालनमा रहेका ७ वटा पसललाई सिल गरिएको छ । अनुगमनको क्रममा व्यास…

प्रतिभालाई काउरेटार युवा क्लव मार्फत १ लाख सात हजार सहयोग

भानु । फोक्सोमा समस्या देखा परेर लामो समयदेखि क्रान्ति बाल हस्पिटलमा उपचार गरि रहेकी भानु-८ कि १८ महिनाकी प्रतिभा मग्रातिलाई काउरेटार युवा क्लव मार्फत आर्थिक सहयोग गरिएको छ । घरको…

दमौलीका ५ निजि हस्पिटलमा अनुगमन, सिटि जनरलमा म्याद सकिएको बिटाडिन फेला

दमौली । तनहुँको व्यास नगरपालिकाले दमौलीका ५ निजि हस्पिटलहरुमा बुधबार अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय तनहुँको समन्वयमा नगरपालिकाले बुधबार समधान, सिटी जनरल,नेशनल एपोलो,व्यास नगर र रत्नहरि हस्पिटलमा अनुगमन…

तनहुँको मौरीबजार र तुरतुरे बजारको बिचमा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रुपमा बन्द

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको मौरीबजार र तुरतुरे बजारको बिचमा पहिरो खस्दा राजमार्ग पूर्ण रुपमा बन्द भएको छ । बुधबार बेलुकी ६ बजेको समयमा पृथ्वी राजमार्ग सडकखण्डमा १५० मिटर…

राष्ट्रपति पौडेलको ५५ लाख उपचार खर्च सरकारले नै बेहोर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ । १२ असारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलले भारतमा गराएको उपचारको खर्च बेहोर्ने निर्णय गरेको हो…

व्यास नगरपालिका भित्रका ४५ मध्य ८ निजि विद्यालयले मात्रै बुझाए छात्रवृत्ति वितरणको विवरण

तनहुँ । तनहुँको व्यास नगरपालिकाले छात्रवृत्ति वितरणको विवरण नबुझाउने निजी विद्यालयको कारबाही गर्ने भएको छ । व्यास नगरपालिकाको शिक्षा शाखाले कक्षा १० सम्मका विद्यार्थीलाई शैक्षिक सत्र २०७९ मा भर्ना भएकालाई…

आबुँखैरेनीको लोप्राङ्गमा खानेपानीको अभाव, बलेनीबाट झरेको पानी खान स्थानीय बाध्य

आँबुखैरेनी । तनहुँको आबुँखैरेनी गाउँपालिका–४ स्थित लोप्राङ्ग गाउँमा यति बेला खानेपानीको हाहाकार भएको छ । छिम्केश्वरी मोटरबाटो निर्माण क्रममा बासपानीमा रहेको खानेपानीको मुल पुरिएपछि सो गाउँमा खानेपानीको हाहाकार भएको हो…