Month: २७ श्रावण २०८०, शनिबार १९:५४

तनहुँको आँबुखैरेनीमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

आँबुखैरेनी । शनिबार दिनभरको वर्षाका कारण खसेको पहिरोले तनहुँको आँबुखैरेनीमा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । साँझ ६:२५ बजे आँबुखैरेनी गाउँपालिका-४ ऐनापहरामा सडक माथिबाट खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको प्रहरीले…

ज्वाला खोला मोटरेवल पुलको उद्घाटन

रुपटार । तनहुँको ऋषिङ्ग गाउँपालिका वडा नं. ५ रुपटारमा निर्माण सम्पन्न भएको ज्वाला खोला मोटरेवल पुलको उद्घाटन सम्पन्न भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार एक कार्यक्रमका पुलको…

रोट्रयाक्ट क्लव अफ भानुद्धारा शैक्षिक सामाग्री वितरण

तनहुँ, २६ साउन । रोट्रयाक्ट क्लव अफ भानुले शुक्रवार एक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । क्लबले भानु नगरपालिका वडा १३ स्थित नेपाल ईस्लामिक हनफिया मदर्शा प्राथमिक विद्यालयका बालबालिकालाई…

तनहुँमा ६ सय ३ घरेलु उद्योग दर्ता

तनहुँ । जिल्लामा आर्थिक वर्ष २०७९/८० मा ६ सय ३ वटा घरेलु उद्योग दर्ता भएका छन् । एक वर्षको अवधिमा पर्यटन तथा साना उद्योग कार्यालय तनहुँमा ६ सय ३ नयाँ…

मौलिकता बोकेको ‘यस्ता आए जमाना’

दमौली । लोक तथा दोहोरी गीत गायिका पार्वती जिसी, तुलसी क्षेत्री, रामजी पौडेल र माया केसीले नयाँ तीज गीत ‘यस्ता आए जमाना’ बजारमा ल्याएका छन् ।   २०८० को हरितालिका…

तनहुँको मानुङकोटमा भरूवा बन्दुकले हानेर श्रीमतीको हत्या

दमौली । तनहुँको व्यास नगरपालिका-५ मानुङमा भरूवा बन्दुकले हानेर श्रीमानले श्रीमतीको हत्या गरेका छन् । मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले भरुवा बन्दुकको गोली हानेर ४७ वर्षीया श्रीमती गीता आलेको हत्या…

पेट्रोल र डिजलको मूल्य बढ्यो, ग्यासको घट्यो (मूल्य सहित)

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा ९ रुपैयाँ, डिजल र मट्टीतेलमा ७ रुपैयाँ बढाएको छ । त्यस्तै एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३०…

व्यासमा खरको छाना विस्थापित कार्यक्रम प्रभावकारी बन्दै

दमौली । तनहुँको व्यास नगरपालिकाले खरको छाना विस्थापित गरी विपन्नका घरमा जस्तापाता लगाउने कार्यक्रम प्रभावकारी बनेको छ । लामो समयदेखि खरको छानामुनि बसेका जस्तापाताले छाउन नसकेका परिवारलाई नगरपालिकाले जस्तापाताले घर…

You missed

     
Holler Box