Month: ९ भाद्र २०८०, शनिबार ०७:२१

पाउदी खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

दमौली । तनहुँको भानु नगरपालिका–११ मानेचोकस्थित पाउदी खोलामा पौडी खेल्ने क्रममा डुबेर आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको सुन्दरबजार नगरपालिका–६ अरेलुचौर बस्ने १० वर्षीय समर्पण परियार…

तनहुँको मौरी बजारमा पहिरो खस्दा पृथ्वी राजमार्गको दुई तर्फी बाटो अवरुद्ध

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ६ मौरी बजार स्थित पृथ्वी राजमार्ग सडक खण्डमा अबिरल बर्षाको कारण सडक माथिबाट पहिरो खस्न जाँदा दुई तर्फी बाटो अबरोध भएको छ ।…

म्याग्दे गाँउपालिका र महेन्द्र माध्यमिक विद्यालयको समन्वयमा `स्कूल बस´ सञ्चालन

म्याग्दे । तनहुँको म्याग्दे गाँउपालिका र महेन्द्र माविको समन्वयमा विद्यालयका लागी बस संचालनमा ल्याईएको छ । म्याग्दे गाँउपालिकाको आर्थिक वर्ष ०७९।०८० को कार्यक्रम अन्तरगत विद्यालयलाई वस संचालनका लागी ४० प्रतिशत…

लगातार सातौं खेलमा मेसीको गोल, अमेरिकन क्लब इन्टर मियामी च्याम्पियन

३ भदौ, काठमाडौं । लिओनल मेसीको प्रेरणादाणी प्रदर्शनमा अमेरिकन क्लब इन्टर मियामीले पहिलो उपाधि जितेको छ । आइतबार बिहान भएको लिग्स कपको फाइनलमा नासभिल एससीलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै इन्टर मियामी…

रोट्रयाक्ट क्लब अफ दमौलीको पदस्थापन कार्यक्रम सम्पन्न, अध्यक्षमा बिमली

तनहुँ । रोट्रयाक्ट क्लव अफ दमौलीको २१औँ पदस्थापन कार्यक्रम शनिवार दमौलीमा सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २०२२÷०२३ का अध्यक्ष विशाल श्रेष्ठले वर्ष ०२३÷०२४ का अध्यक्ष अनुज बिमलीलाई पद हस्तान्तरण…

व्यासमा महिलाको स्वामित्वमा घरनक्शा पास गर्दा राजश्वमा छुट

दमौली । तनहुँको व्यास नगरपालिकाले महिलाको नाममा घरनक्सा पास गर्दा राजश्‍व छुट गरेपछि सम्पत्तिमा महिलाको स्वामित्व बढ्दै गइरहेको छ । पछिल्लो समय नगरपालिकामा महिलाको स्वामित्वमा घरनक्सा पास गर्नेको संख्या बढेको…

आबुँखैरेनीबाट ११ जना जुवाडे नगदसहित पक्राउ

आबुँखैरेनी । तनहुँको आबुँखैरेनीबाट ११ जना जुवाडे पक्राउ परेका छन । शनिबार जिल्लाको आबुँखैरेनी गाउँपालिका वडा नं. ३ पानीघट्टा स्थित प्रकाश बगालेको घरमा अबैध रुपमा जुवा (तास) खेलिरहेका ११ जना…

व्यासको न्यायिक समितिमा एक वर्षमा ५४ उजुरी, २० फर्छ्यौट

दमौली । तनहुँको व्यास नगरपालिकामा एक वर्षमा २० उजुरी फर्छ्यौट भएका छन् । गएको आर्थिक वर्ष २०७९–०७०मा परेका ५४ उजुरीमध्ये अधिकांश मेलमिलापबाट समाधान गरिएको उपप्रमुख एवंम् न्यायिक समिति संयोजक इन्दिरा…

क्यान तनहुँद्वारा व्यवसायीको क्षमता अभिवृद्धि तथा विद्युतीय लेखा सम्बन्धी प्रशिक्षण

दमौली । कम्प्युटर एसोसिएसन महांसघ (क्यान) तनहुँको आयोजनामा व्यवसायीको क्षमता अभिवृद्धिका विद्युतीय लेखा सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ । ट्याक्स भ्याट सम्बन्धी जानकारीका साथै विद्युतीय लेखाका लागि स्मार्ट लेखा सफ्टवयरको…

तनहुँमा ४९ हजार ५५० सवारी कारबाही

दमौली । तनहुँमा सवारी कारबाहीको संख्या बढिरहेको छ । सवारीका संख्या बढ्नु र नियम मिचेर सवारी चलाएका कारण तनहुँमा दिनानुदिन सयौं सवारी चालक कारबाहीमा परिरहेका छन् । आर्थिक वर्ष २०७९…

You missed

     
Holler Box