Month: २४ आश्विन २०८०, बुधबार २३:०७

आँबुखैरेनी गाउँपालिकाद्वारा बजार अनुगमन

आँबुखैरेनी । आँबुखैरेनी गाउँपालिकाले चाड्पर्व नजिकिदै जाँदा विभिन्‍न उद्योग, व्यवसाय, औषधी पसलहरुको अनुगमन गरेको छ। गाउँपालिकाका उपाध्यक्ष दुर्गा अर्यालको संयोजकत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रशान्त पोखरेल,…

कन्टारमा ५ लाखमा तोरी मिल सञ्चालन

दमौली । तनहुँको व्यास नगरपालिका वडा नं ५ को कन्टारमा तोरी मिलको शुभारम्भ गरिएको छ । दभुङ चण्डीदेवी बहुउद्येश्यीय सहकारी संस्था व्यास–५ द्धारा संचालित तोरी मिलको शुभारम्भ वडा नं ५…

भानुमा बजार अनुगमन: म्याद सकिएको अखाद्य वस्तु भेटियो, नगरपालिकामा व्यवसाय दर्ता गर्नेको संख्या कम

भानु । तनहुँको भानु नगरपालिकाले बजार क्षेत्रमा बुधबार अनुगमन गरेको छ । नगरपालिकाले वडा नं १ को डुम्रे–साजबोटे क्षेत्रमा चाडपर्व लक्षित अनुगमन गरेको हो । नेपालीहरुको महान चाड दशैं, तिहार…

भानुको चुँदीखोलामा माछाको भुरा छाडियो, एक महिना खोलामा माछा मार्न बन्देज

भानु । तनहुँको भानु नगरपालिकाले चुँदीखोलामा माछाको भुरा छाडेको छ । कृषि तथा पशुपंक्षी शाखाको वार्षिक कार्यक्रम अनुसार चुँदीखोलाको विभिन्न ठाउँमा १२ हजार माछाका भुरा छाडिएको भानु नगरपालिकाका प्रमुख आनन्दराज…

दमौली र डुम्रेमा नक्कली पैसा देखाई ठगी गर्ने दुई युवक पक्राउ, एक हजारको १७६ थान नक्कली नोट फेला

दमौली । नेपालीहरुको महान पर्व बडादशैँ नजिकिदै गर्दा तनहुँमा पनि नक्कली पैसा फेला पर्न थालेको छ । तनहुँको डुम्रे र दमौली बजारमा मंगलबार दुई जना नक्कली एक हजारको नोटसहित पक्राउ…

एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा विजयी

पोखरा । नेकपा एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन् । केन्द्रीय सदस्य समेत रहेका प्रत्यासी मायानाथ अधिकारीलाई पराजित गर्दै शर्मा अध्यक्षमा निर्वाचित भएका हुन् । शर्माले ५ सय…

दशैंको टीकाको शुभसाइत बिहान ११ बजेर २ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २८ गते आइबार बिहान ११:२९ बजे घटस्थापनाको साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले…

व्यक्तित्वको टकराबले मुलुकको अर्थतन्त्रलाई बन्धक बनाउनु हुँदैन : सांसद वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले व्यक्तित्वको टकराबले मुलुकको अर्थतन्त्रलाई बन्धक बनाउनु नहुने बताएका छन् । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै डा.वाग्लले वित्तीय र मौद्रिक नीतिबीचको…