Month: ६ फाल्गुन २०८०, आईतवार ०८:०५

डुम्रेमा आँखा शिविर सम्पन्न, ४५० जना लाभान्वित

डुम्रे । तनहुँको बन्दिपुर १ डुम्रेमा आँखा शिविर सम्पन्न भएको छ । डुम्रे साँस्कृतिक युवा परिवारको आयोजना र हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा आँखा शिविर भएको हो ।…

आँबुखैरेनीको नारीघाटमा बोलेरो जिप पल्टिदा चितवनका गुरुङको मृत्यु, ७ जना घाइते (नामावली सहित)

आँबुखैरेनी । तनहुँको आँबुखैरेनीमा बोलेरो जिप दुर्घटना भएको छ । आबुँखैरेनी गाउँपालिकाको वडा नं २ नारीघाट स्थित जिप पल्टिदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन…

तनहुँमा ट्राफिक कारबाहीबाट एक करोड ५२ लाख राजस्व सङ्कलन

दमौली । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा एक करोड ५२ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी…

शुक्लागण्डकी महोत्सवमा खादा र ब्याचको सट्टा स्थानीय उत्पादनलाई प्राथमिकता

दुलेगौंडा । तेस्रो शुक्लागण्डकी महोत्सवमा खादा र ब्याचको सट्टामा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ । यसअघिका महोत्सवमा नगर र जिल्ला बाहिरबाट माला खरिद गरि ल्याउने गरिएकोमा यसपटक समिको पातबाट बनाइएको…

ट्याक्टर दुर्घटना हुँदा एक पुरुषको मृत्यु

दमौली । ट्याक्टर दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. २ गाछेपानी बस्ने वर्ष अन्दाजी २४ को सोम बहादुर परियार रहेको जिल्ला…

मोडल लोमशको निर्देशन रहेको ‘गोर्खे खुकुरी’ गीत सार्वजनिक, शान्तिश्री र निश्चलको स्वर (भिडिओ सहित)

दमौली । ‘गोर्खे खुकुरी’ बोलको नयाँ गीत बुधबार युटुबमा सार्वजनिक गरिएको छ । सो गीतको भिडिओमा निर्देशन मोडल लोमश शर्माले गरेका छन् । गायिका शान्तिश्री परियार र गायक निश्चल दवाडीको…

पोखरा कप विद्यालयस्तरीय क्रिकेट हुँदै, १२ विद्यालयको सहभागिता

पोखरा । पोखरामा पहिलो पटक विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ । बि–बग इभेन्टले पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरेको हो । फागुन ९ देखि १६ गतेसम्म पोखरा रंगशालाको…

ट्याक्टर र मोटरसाइकल ठोक्किदा थप्रेककी गुरुङको मृत्यु

दुलेगौडा । ट्याक्टर र मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । बिहिबार तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. १० छाब्दी देउराली स्थित भित्री सडक खण्डमा दुर्घटना हुँदा शुक्लागण्डकी नगरपालिका…

प्रतिलिटर २ रुपैयाँले बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बिहीबार बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो । डिजेल मट्टितेल र पेट्रोलमा प्रतिलिटर…

राष्ट्रिय स्वतन्त्र पार्टि तनहुँको संयोजकमा विश्व बास्तोलालाई मनोनयन गर्न सिफारिस

तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टि तनहुँको जिल्ला कार्य समितिको बैठकले जिल्ला संयोजकमा विश्व बास्तोलालाई मनोनयन गर्न सिफारिस गरेको छ । बिहिबार बसेको रास्वपा तनहुँको बैंठकले रिक्त रहेको जिल्ला संयोजक पदमा…