Month: १७ असार २०८१, आईतवार २३:५३

जातीय विभेद र छुवाछुत मुक्त पालिका बनाउन व्यास नगरपालिकाद्वारा अन्तरघुलन कार्यक्रम

दमौली । तनहुँको व्यास नगरपालिका क्षेत्रलााई जातीय विभेद र छुवाछुत मुक्त पालिका बनाउन सबै जातजातिको सहभागितामा आईतबार अन्तरघुलन कार्यक्रम गरिएको छ । व्यास नगरपालिकाको कार्यालयद्धारा आयोजित कार्यक्रममा प्रतिनिधि सभाका पूर्व…

दमौलीको आगलागी पीडितलाई सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा बीमा रकम हस्तान्तरण

दमौली । तनहुँको व्यास नगरपालिका-३ फलफूल लाइनमा गत जेठ ७ गते आगलागी भएर पसल जलेका एक व्यवसायीलाई सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड दमौली शाखाले बीमा बापतको रकम हस्तान्तरण गरेको छ ।…

दमौलीलाई लागुपदार्थ दुव्र्यसनी मुक्त क्षेत्र बनाउन टोलवासीलाई सचेतना

दमौली । तनहुँको व्यास नगरपालिकाको दमौली बजार क्षेत्रलाई लागु पदार्थ दुव्र्यसनी मुक्त क्षेत्र बनाउन शनिबार टोलवासीलाई सचेतना तालिम प्रदान गरिएको छ । व्यास नगरपालिका २ दमौलीस्थित सगुन मल्टिमिडिया प्रा.लि.को आयोजना…

केशवटारमा आरजे शाही फाउन्डेसनको निशुल्क स्वास्थ्य शिविर, ३३३ जना लाभान्वित

तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं १४ स्थित केशवटारमा शनिवार १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । आरजे शाही फाउन्डेसनको आयोजना, व्यास नगरपालिका तथा वडा नं १४को सहकार्य…

राष्ट्रिय परिचयपत्रको विवरण अब वडा तहबाटै संकलन हुने

काठमाडौं । गृह मन्त्रालयले २८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई स्थानीय तहमै समन्वय गरेर राष्ट्रिय परिचयपत्रसम्बन्धी आवश्यक विवरण संकलन गर्न निर्देशन दिएको छ । सामाजिक सुरक्षा भत्ताका लागि सेवाग्राहीहरूको भीड जिल्ला…

तनहुँका पत्रकार अमरराज नहर्की काठमाडौंमा सम्मानित

तनहुँ । तनहुँमा कार्यरत पत्रकार अमरराज नहर्की काठमाडौंमा शनिबार सम्मानित भएका छन् । पत्रकारिता क्षेत्रबाट नेपाली, कला साहित्यको विविध गतिविधी समुदाय समक्ष समाचार प्रस्तुत गरी नेपाली कला, साहित्य, गीत सङ्गीतको संरक्षण…

व्यास नगरपालिकाको मेयरको मत गणना तत्काल नगर्न उच्च अदालतको आदेश

पोखरा । तनहुँको व्यास नगरपालिकाको असार २ गते पुन: मतगणना नहुने भएको छ । उच्च अदालत पोखराले असार २ हुने भनिएको मतगणना स्थगित गर्न आदेश दिएको हो । फैसलाको पुनरावेदनका…

शिखर इन्स्योरेन्सको डुम्रे शाखाद्वारा आँबुखैरेनीमा बीमा सचेतना कार्यक्रम

आँबुखैरेनी । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड डुम्रे शाखाले बुधबार बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । आँबुखैरेनी गाउँपालिका वडा न ४ को कार्यलय सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथि आबुखैरेनी गाउँपालिकाका…

युवायुवतीलाई व्यास नगरपालिकाको ३ नम्बर वडाद्वारा आधारभुत कफि बनाउने (वारिष्टा) तालिम

दमौली । तनहुँको व्यास नगरपालिकाको वडा नम्बर ३ ले युवायुवतीहरु लाई वडा स्तरीय आधारभुत कफि बनाउने (वारिष्टा) तालिम दिएको छ । व्यास नगरपालिका-३ को आयोजनामा गत वैशाख ९ गते आइतबारदेखि…

बन्दीपुर केवलकार भोलिदेखि सञ्चालनमा आउने, ६० प्रतिशत छुटमै केवलकार चढ्न सकिने

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा बिहीबारदेखि केवलकार सञ्चालनमा आउने भएको छ । बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडले जेठ ३१ देखि केबलकार सञ्चालनमा ल्याउन लागेको जानकारी दिएको छ । कम्पनीले…