Month: १३ आश्विन २०८१, आईतवार ०७:३९

बाढीपहिरो अपडेट : १०० जनाको मृत्यु, ६७ बेपत्ता र १०१ घाइते

काठमाडौं । बाढीपहिरो र डुबानमा परी हालसम्म १०० जनाको मृत्यु भएको छ । ६७ जना बेपत्ता भएका छन् भने १०१ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका…

३ दिन विद्यालय बन्द गर्न सरकारको आग्रह

काठमाडौं । सरकारले आइतबारदेखि ३ दिनसम्म विद्यालयमा बिदा दिन स्थानीय तहहरुलाई आग्रह गरेको छ । शुक्रबारदेखिको अविरल वर्षाका कारण विद्यालय भवनहरुमा क्षति भएको, विद्यार्थी तथा अभिभावकहरु बाढी पहिरोको चपेटामा परेको…

दमौलीको कारागारमा चमेनागृह सुधारका लागि लियो क्लब अफ तनहुँद्वारा टायल्स सहयोग

दमौली । दमौलीको कारागारमा रहेको चमेनागृह सुधारका लागि लियो क्लब अफ तनहुँले टायल्स सहयोग गरेको छ । बिहिवार व्यास-३ स्थित तनहुँ जिल्ला कारागारमा लियो क्लब अफ तनहुँले चमेनागृह सुधारका लागि…

तनहुँसहित २७ जिल्ला उच्च जोखिममा: मनसुन सक्रिय, देशभर वर्षा हुने

काठमाडौं । आजदेखि मनसुन पुनः सक्रिय भएको छ । मनसुनको सक्रियताका कारण देशभर वर्षा हुने छ । केही दिनयता पानी नपर्दा चर्को घाम सहेकाहरुलाई वर्षाले राहत दिने छ । तर…

चुँदीरम्घामा आदिकवि भानुभक्त आचार्यको १५६औं स्मृति दिवस, समाधिस्थल सतिघाट धाममा वृक्षारोपण

भानु । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदीरम्घामा भानुभक्त आचार्यको १५६ औं स्मृति दिवश मनाईएको छ । आईतबार विहान आचार्यको समाधि स्थल सतिघाट धाममा रुद्राक्षको १५६ वटा विरुवा…

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

काठमाडौं । यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । २०८१ सालको दशैं असोज १७ गतेदेखि सुरु…

राप्रपाले तनहुँकी रेजिनासहित ४० वर्षमुनिका २० युवालाई बनायो केन्द्रीय सदस्य (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ४० वर्षमुनिका २० युवालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ । राप्रपाको नवीन राप्रपा कार्ययोजना अन्तर्गत ४० वर्षमुनिका २० युवालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको प्रवक्ता…

तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको सक्रियतामा दमौली बजारमा सिसि क्यामरा जडान

दमौली । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको सक्रियतामा दमौली बजारमा सिसि क्यामरा जडान गरिएको छ । इकाईले २० स्थानमा सिसिटिभी क्यामेरा जडान गरेको जनाएको छ । विभिन्न अपराधिक गतिविधि रोक्न,…

‘मायावी’ पुस २६ गते प्रदर्शनमा आउने

काठमाडौँ । फिल्म ‘मायावी’को प्रदर्शन मिति परिवर्तन गरिएको छ । यसअघि कात्तिक १५ गते लक्ष्मीपूजामा आउने भनिएको फिल्मको प्रदर्शन मिति परिवर्तन गरेर पुस २६ गते सारिएको छ । निर्देशक दीवाकर…

पेट्रोलमा ४ र डिजेलमा ५ रुपैयाँले घट्यो मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य घटेर आएपनि नेपालमा पनि मूल्य समायोजना निगमले जनाएको छ । नयाँ पेट्रोलमा…