Month: २६ पुष २०८१, शुक्रबार १९:५९

प्रेस सेन्टर तनहुँको अध्यक्षमा खनाल, दुई पत्रकार पुरस्कृत

दुलेगौंडा । प्रेस सेन्टर तनहुँको अध्यक्षमा अस्मिता खनाल निर्वाचित भएकी छन् । शुक्रबार तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोली रिसोर्टमा भएको पाँचौ जिल्ला अधिवेशनले खनालको नेतृत्वमा नयाँ नेतृत्वमा सर्वसम्मत चयन भएकी…

दमौलीमा माघ ११ गते लायन्स गजल साँझ हुने

दमौली । लायन्स क्लव अफ भानुभक्तको आयोजनामा दमौलीमा गजल प्रेमीहरुलाई मध्यनजर गर्दै ‘लायन्स गजल साँझ २०८१’ हुने भएको छ । आगामी माघ ११ गते तनहुँको दमौली सभाहलमा गजल साँझ हुने…

रोजगारीको आधार पर्यटन र कृषि : उपप्रधानमन्त्री सिंह

दमौली । नेपाल सरकारका उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले कृषि र पर्यटनको विकासको लागि सरकारले प्राथमिकता दिएको बताए । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजना तथा दमौली बजार इकाईको…

बन्दिपुरको कुकुर्दीमा माघे सङक्रान्तीको अवसरमा गोरु जुधाई प्रतियोगिता हुने

बन्दिपुर । तनहुँको बन्दिपुर गाउँपालिका वडा नं. २ को कुकुर्दीमा माघे सङक्रान्तीको अवसरमा गोरु जुधाई प्रतियोगिता हुने भएको छ । नारायण गोपाल युवा क्लबले विगतका वर्षहरुमा जस्तै “स्वास्थको लागि खेलकुद…

एमाले व्यास ३ वडा कमिटीको अध्यक्षमा अजित निर्वाचित

दमौली । नेपाल कम्युनिष्ट पार्टी एमाले व्यास ३ वडा कमिटीको अध्यक्षमा अजित पन्थ निर्वाचित भएका छन्। दमौलीमा मंगलबार सम्पन्न अधिवेशनबाट ९ सदस्यीय वडा कमिटी निर्वाचित भएको निर्वाचन मण्डलका सदस्य त्रिभुवन…

पूर्ण स्मृति सम्मान तथा पुरस्कारः साहित्यमा भिम, पत्रकारितामा प्रकाश र समाजसेवामा देउ बहादुर सम्मानित हुने

दुलेगौंडा । तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्जका तत्कालिन अध्यक्ष पूर्ण कुमार श्रेष्ठको स्मृतिमा स्थापित पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम. सम्मान तथा पुरस्कार–२०८१ का लागि सम्मानित व्यक्ति छनौट…

तनहुँमा माओवादीले सबै पालिकामा सक्यो अधिवेशन, भिमादको अध्यक्षमा सिग्देल

भिमाद । नेकपा माओवादी केन्द्र भिमाद नगर कमिटीको अध्यक्षमा पुन: अमृत सिग्देल निर्वाचित भएका छन । शनिबार भिमाद नगरपालिका १ किहुँ बडहरभञ्ज्याङ्गमा सम्पन्न भएको नगर कमिटीको दोस्रो अभिवेशन मार्फत सिग्देलको…

तनहुँ महोत्सवमा दर्शक बढाउन बिहान ११ बजेसम्म नि:शुल्क प्रवेश गर्न पाइने

दमौली । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजना तथा दमौली बजार इकाईको सहआयोजनामा पुस २५ गते देखि माघ ७ गते सम्म हुने नवौं तनहुँ महोत्सवमा निशुल्क प्रवेशको व्यवस्था गरिने भएको छ…

मुस्ताङको घरपझोङ गाउँपालिकाको टोलीद्वारा व्यास नगरपालिकाको अध्ययन भ्रमण

दमौली । मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिकाको टोलीद्वारा व्यास नगरपालिकाको अध्ययन भ्रमण गरेको छ । घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनको नेतृत्त्वमा ३२ सदस्यीय जनप्रतिनिधि र कर्मचारीहरूको टोलीले व्यास नगरपालिकाको फोहोर…

आँबुखैरेनी गाउँपालिका अध्यक्ष कप व्याडमिन्टन: बि लेभलमा जेनिस र छत्र, सि लेभलमा भगवान र सुवासको जोडि विजयी

आँबुखैरेनी । तनहुँको आँबुखैरेनीमा तेस्रो आँबुखैरेनी गाउँपालिका अध्यक्ष कप व्याडमिन्टन प्रतियोगिता शनिबार सम्पन्न भएको छ । आँबुखैरेनी व्याडमिन्टन संघको आयोजनामा शुक्रबार जारी व्याडमिन्टन प्रतियोगिता अन्तर्गत शनिबार डबल बि र सि…