नगरप्रमुख न्यौपानेवाट बधशालाको उदघाटन

Byखवरबाटिका

१५ बैशाख २०७८, बुधबार ०९:४६ १५ बैशाख २०७८, बुधबार ०९:४६ १५ बैशाख २०७८, बुधबार ०९:४६

व्यास ३ देउराली नगरमा निर्माण भएको बधशालाको बुधबार व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्याैपानेले उदघाटन गरेका छन। बधशालाको उद्घाटन गर्दै न्याैपानेले बधशालाको निर्माण सगै दमौली बजारको सरसफाईलाई समेत टेवा पुग्ने बताए।

दमौलीमा आवश्यकता महसुस गरिएको बधशाला व्यास नगरपालिकाले ६० लाख रुपैयाको लागतमा निर्माण गरेको हो। करिव १ रोपनीमा निर्माण गरिएको बधशालामा आगमी आर्थिक बर्षमा वायोग्यास प्लान्ट समेत जडान गरिने तयारी भइरहेको व्यास नगरपालिका वडा नं ३ का वडा सदस्य रबिन पौडेलले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *