Author: खवरबाटिका

तनहुँका सहिद परिवारलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भेटे

दुलेगौडा । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले सहिद परिवारसँग भेटघाट तथा अन्तरक्रिया गरेका छन् । प्रचण्डले शुक्रवार तनहुँको दुलेगौडामा सहिद परिवारसँग भेटघाट तथा अन्तरक्रिया गरेका…

तनहुँको ऋषिङ्ग गाउँपालिकामा ४ दिने निःशुल्क स्वास्थ्य शिविर, एक हजार ५ सय बढीले लिए सेवा

दमौली । तनहुँको ऋषिङ्ग गाउँपालिकाले गाउँबासीको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै फागुन ५ गतेदेखि ८ गतेसम्म वडा नं. ४ भीरकोट स्थित भीरकोट स्वास्थ्य चौकीमा वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।…

तनहुँको विमलनगर खण्ड एक महिना आंशिक बन्द हुने

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगर खण्ड एक महिनासम्म आंशिक रूपमा बन्द हुने भएको छ । बन्दीपुर–४ चुनपहरास्थित सडक निर्माणकार्यलाई तीव्रता दिन फागुन ९ गते देखि चैत ९ गतेसम्म…

प्रजातन्त्र दिवसमा देवघाटधाम जेसीजद्वारा दीप प्रज्जवलन

देवघाट । देवघाटधाम जेसीजले ७५औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा तनहुँको देवघाट-५ स्थित देवघाट गाउँपालिकाको कार्यालयमा दीप प्रज्जवलन गरेको छ । देवघाटधाम जेसीजका अध्यक्ष जेसी प्रशन्न ढकाल ले जानकारी दिए ।…

आज ७५औं प्रजातन्त्र दिवस

काठमाडौं । आज ७५औं प्रजातन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सरकारी र देशैभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागिएको हो ।…

नेपालमा एमसीसी परियोजना ३ महिनाको लागि स्थगित

काठमाडौं । नेपालमा अमेरिकी सहायता संस्था ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तर्गतका परियोजना स्थगित भएका छन् । नेपाल सरकारलाई यसबारे २ फागुन २०८१ मा इमेल आएको अर्थ मन्त्रालयले जनाएको छ ।…

१२० वर्षभन्दा पुरानो मन्दिर चिनाउन साँखेमा ‘महाशिवरात्री धार्मिक महोत्सव’ हुने

दमौली । १२० वर्षभन्दा पुरानो मन्दिरको प्रचार प्रसार गर्न तनहुँको शुक्लागण्डकी नगरपालिका ११ मा ‘महाशिवरात्री धार्मिक महोत्सव’ आयोजना गरिने भएको छ । १९६० ताका साँखे देवलमा दुई खोलाको सँगम स्थलमा…

देवघाटबाट तीन थान एक नाले भरुवा बन्दुकसहित २ जना पक्राउ

दमौली । एक नाले भरुवा बन्दुकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार तनहुँको देवघाट गाउँपालिका वडा नं. ४ आँमडाँडा बस्ने वर्ष ६१ का शंखवीर गुरुङ र खोडे बस्ने…

बन्दीपुरमा वडासचिव कुट्ने वडाध्यक्ष गुरुङ विरुद्ध १० दिनको म्याद थप, अभद्र व्यवहारमा मुद्धा दर्ता

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष बल बहादुर गुरुङ विरुद्ध अभद्र व्यवहारमा मुद्धा दर्ता भएको छ । उनले सोमबार आफ्नै वडा सचिव नविन भुषाललाई कुटपिट गरेका…

तनहुँको बन्दीपुरमा वडाध्यक्षले कुटे वडा सचिव (भिडिओ)

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका-६ का वडाध्यक्षले आफ्नै वडाका सचिवमाथि कुटपिट गरेका छन् । वडाध्यक्ष बलबहादुर गुरुङले सोमबार बिहान कार्यालय समयमा वडा सचिव नवीन भुसाललाई कुटपिट गरेका हुन् । वडाध्यक्षले…