श्रेष्ठद्वारा बाल आश्रमलाई खेलकूद सामाग्री हस्तान्तरण
आँबुखैरेनी, २९ भदौं । तनहुँ आँबुखैरेनीका युवा व्यवसायी अभियान श्रेष्ठले राष्ट्रिय बाल दिवसको अवसरमा आज बरादीमा रहेको बाल आश्रमलाई खेलकूद सामाग्री हस्तान्तरण गर्नुभएको छ । आँबखैरेनी गाउँपालिका वडा नं. १,…