सार्वजनिक यातायात बन्दले मर्कामा यात्रु, दमौलीमा यस्तो छ अवस्था (तस्बिर सहित)
दमौली । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले आज सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको छ । देशभर सार्वजनिक यातायातका साधन बन्द हुँदा यात्रुहरु मर्कामा परेका छन् । गण्डकी…