Category: समाज

नेपाली सेनाको रुरु भैरव दल गणबाट १ सय ४ जना दिक्षित

भानु । नेपाली सेनाको रुरु भैरव दल गणबाट १ सय ४ जना दिक्षित भएका छन् । ९ महिने प्राप्त गरिसकेपछि भानु १ हात्तीचारमा रहेको रुरु भैरव दल गणमा सैन्यबाट सिपाहीमा…

बंगलादेश बन्यो दोस्रोपटक साफ च्याम्पियन, छैटौंपटक नेपाल उपविजेतामा सीमित

काठमाडौं । दशरथ रंगशालामा भएको साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । फाइनलमा घरेलु टोली नेपाललाई २–१ गोलले पराजित गर्दै बंगलादेशले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो ।…

रोटरीको केशवटारमा आँखा परिक्षण शिविर, ५५० मध्ये ४१ जनाको मोतिबिन्दुको अप्रेशन

दमौली । तनहुँको व्यास-१४ केशवटारमा आइतबार र सोमबार रोटरी क्लब अफ दमौली, रोटरी क्लब अफ पोखरा फिस्टेल, आइसिओ फाउण्डेसन, व्यास नगरपालिकाको आयोजना तथा हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा निशुल्क आँखा…

तनहुँमा डेंगु संक्रमितको संख्या बढ्दो, सबैभन्दा धेरै व्यास नगरपालिकामा

दमौली । तनहुँमा डेंगु संक्रमण दिन दिनै बढ्दै गएको छ । स्वास्थ्य कार्यालय तनहुँका अनुसार कार्तिक १३ गतेसम्म आइपुग्दा संक्रमितको संख्या ४ हजार ७७० पुगेको छ । स्वास्थ्य कार्यालय तनहुँका…

म्याग्दे गाँउपालिकाको एकिकृत घुम्ति शिविर सम्पन्न

म्याग्दे । म्याग्दे गाँउपालिकाले गत असोज ६ गतेदेखि संचालन गरेको एकिकृत घुम्ति शिविर सोमबार सम्पन्न भएको छ । पालिका अन्तरगत रहेको पहुँच भन्दा टाढा वसोवास गर्ने नागरिकलाई स्वास्थ्य, कृषि, पशु,…

भाइटीकाको शुभ साइत कात्तिक १८ गते बिहान ११:३७ बजे

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले…

साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र बंगलादेश भिड्ने

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ को लागि नेपाल र बंगलादेश भिड्ने भएका छन् । नेपाल र बंगलादेशले आईतबार सेमिफाईनल जित्दै फाईनल भेट पक्का गरेका हुन् । यसअघि २०२२ मा…

भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

काठमाडौं । भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल दशरथ रंगशालामा जारी साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा १-१ को बराबरीमा सकिएपछी खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।…

मकालु बेस क्याम्प र शिवधारा पदयात्रा: कठिन तर रोमाञ्चक (तस्विर सहित)

किरण श्रेष्ठ, दमौली । यात्रा अनि नयाँ ठाउँ भनेपछि हुरुक्कै हुने म । अझै हिमाल अनि पदयात्रा भनेपछि अरु के चाईयो र ! अनि सुरु भो हाम्रो/मेरो जिवन कै लामो…

तनहुँसहित १७ जिल्लामा सीडीओ फेरिए (सूची सहित)

तनहुँ । गृह मन्त्रालयले एकैपटक ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी तथा सहसचिव तथा उपसचिव स्तरका कर्मचारीहरुको सरुवा गरेको छ । एकसाथ १७ जना प्रमुख जिल्ला अधिकारीहरुको हेरफेर गरेको छ ।…