Category: मुख्य समाचार

तनहुँमा डेंगु संक्रमितको संख्या बढ्दो, सबैभन्दा धेरै व्यास नगरपालिकामा

दमौली । तनहुँमा डेंगु संक्रमण दिन दिनै बढ्दै गएको छ । स्वास्थ्य कार्यालय तनहुँका अनुसार कार्तिक १३ गतेसम्म आइपुग्दा संक्रमितको संख्या ४ हजार ७७० पुगेको छ । स्वास्थ्य कार्यालय तनहुँका…

मकालु बेस क्याम्प र शिवधारा पदयात्रा: कठिन तर रोमाञ्चक (तस्विर सहित)

किरण श्रेष्ठ, दमौली । यात्रा अनि नयाँ ठाउँ भनेपछि हुरुक्कै हुने म । अझै हिमाल अनि पदयात्रा भनेपछि अरु के चाईयो र ! अनि सुरु भो हाम्रो/मेरो जिवन कै लामो…

गोरखाको पालुङटारमा एक महिलाको आफ्नै घरमा हत्या

गोरखा । गोरखाको पालुङटार नगरपालिका–७ मा एक महिलाको हत्या भएको छ । २८ वर्षीया रश्मी कुमालको बुधबार राति करिब १२ बजे अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला…

नेपाल र भारतका स्वास्थ्यमन्त्री नयाँदिल्लीमा भेटवार्ता, तनहुँको जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्रलाई ३०० शय्या बनाउने प्रतिबद्धता

काठमाडौं । भारत भ्रमणमा रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेलले भारतीय समकक्षी जेपी नड्डासँग भेटवार्ता गरेका छन् । विश्व स्वास्थ्य संगठनको कार्यक्रममा भाग लिन नयाँ दिल्ली पुगेका स्वास्थ्यमन्त्री पौडेलले भारतका स्वास्थ्य तथा…

ट्याक्टरको ठक्करबाट गल्बुवेशीमा ७ वर्षिय विद्यार्थीको मृत्यु

दमौली । ट्याक्टरको ठक्करबाट व्यास १ गल्बुवेशीमा बालकको मृत्यु भएको छ । मृत्यु हुने ७ वर्षिय बालक सविन कुमाल रहेका प्रहरीले जनाएको छ । विद्यालय जादै गरेका कुमाललाई ग १…

झ्याप्लेखोला पहिरोमा पुरिएर मृत्यु भएका ३ वटा गाडीको ३५ जनाको पहिचान खुल्यो, तनहुँका पनि दुई जना

दमौली । धादिङको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा पहिरोमा पुरिएर ३ वटा गाडीमा सवार ३५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ जना पुरुष ९ जना महिला र १…

राप्रपाले तनहुँकी रेजिनासहित ४० वर्षमुनिका २० युवालाई बनायो केन्द्रीय सदस्य (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ४० वर्षमुनिका २० युवालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ । राप्रपाको नवीन राप्रपा कार्ययोजना अन्तर्गत ४० वर्षमुनिका २० युवालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको प्रवक्ता…

तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको सक्रियतामा दमौली बजारमा सिसि क्यामरा जडान

दमौली । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको सक्रियतामा दमौली बजारमा सिसि क्यामरा जडान गरिएको छ । इकाईले २० स्थानमा सिसिटिभी क्यामेरा जडान गरेको जनाएको छ । विभिन्न अपराधिक गतिविधि रोक्न,…

आँबुखैरेनीको खहरेमा बस दुर्घटना, चालकसहित १५ जना घाइते (नामावली सहित)

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी स्थित खहरेमा बस दुर्घटना भएको छ । बुधबार भएको सो बस दुर्घटनामा बस चालकसहित १५ जना घाइते भएको प्रहरीले जनाएको छ । बुधबार करिब साढे ४…

दमौलीमा भोलिदेखि ३० गतेसम्म विहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत आपुर्ति बन्द हुने

दमौली । दमौलीमा भोलिदेखि ६ दिन विद्युत आपुर्ति बन्द हुने भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ-पोखरा सडक विस्तारको क्रममा दमौली बजार सडक किनारमा पोल गाडने कार्य भईरहेको छ ।…