Category: स्वास्थ्य

सेनेटरी प्याड बनाउन सिक्दै केशवटारका महिला

केशवटार । साना किसान सामुदायिक सिकाई केन्द्र व्यास–१४ केशवटारको आयोजनामा ३ दिने सेनेटरी प्याड बनाउने तालिम सुरु भएको छ । वातावरणीय अनुकुल सेनेटरी प्याड बनाउन सिकाईने प्रशिक्षक नोमा थापाले बताईन…

विद्यालयमै विद्यार्थीको निशुल्क मुटु परिक्षण

तनहुँ । नेपाल हृदय रोग प्रतिष्ठान तनहुँको आयोजना आईतबार दमौलीमा झण्डै तीन हजार विद्यार्थीको मुटु परिक्षण गरिएको छ । विद्यालयमै पुगेर विद्यार्थीको मुटु परिक्षण गरिएको हो । बालबालिकामा मुटुको समस्या…

वाराही आवासीय मावि र एपोलो हस्पिटल बीच स्वस्थ्य सम्झौता, एउटा टिकटले वर्षभरीको स्वास्थ्य सेवा निशुल्क

तनहुँ । तनहुँको व्यास-३ दमौलीमा रहेकोे वाराही आवासीय मावि र नेशनल एपोलो हस्पिटल बीच स्वस्थ्य सेवा सम्बन्धि सम्झौता भएको छ । बिहिवार सरस्वती पूजाको अवसरमा विद्यालय र हस्पिटल बीच उक्त…

भानुको कालिमाटीमा नगर स्तरीय अस्पतालको शिलान्यास

भानु । तनहुँको भानु नगरपालिका वडा नं १० कालिमाटीमा नगर स्तरीय अस्पताल बन्ने भएको छ । बुधबार ३०१औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा भानु नगरपालिकाका प्रमुख आनन्द राज…

स्वास्थ्य बीमामा तनहुँका ३२ प्रतिशत मात्र सहभागी

तनहुँ । तनहुँमा कूल जनसङ्ख्याको ३२ प्रतिशत मात्र स्वास्थ्य बीमामा सहभागी भएको पाइएको छ । स्वास्थ्य बीमा बोर्ड शाखा कार्यालय तनहुँकी दर्ता अधिकारी सिर्जना पोख्रेलले तनहुँमा अहिलेसम्म कूल १७ हजार…

दमौलीमा रोटरीको स्वास्थ्य शिविर : ५ हजार बढी लाभान्वित

तनहुँ । रोटरी क्लब अफ दमौलीले रोटरी क्लब अफ ताइवानको सहयोगमा सञ्चालन गरेको बृहत निशुल्क स्वास्थ्य शिविरबाट ५ हजार भन्दा बढीले सेवा लिएका छन् । दमौली अस्पताल समेतको प्राविधिक सहयोगमा…

बन्दिपुर अस्पतालमा आँखा उपचार केन्द्रको सेवा सुरु

बन्दीपुर । बन्दिपुर अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । पोखरास्थित हिमालयन आँखा उपचार केन्द्रको समन्वयमा बन्दिपुर गाउँपालिका स्थित बन्दिपुर अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको हो । गाउँपालिकामा…

म्याग्देमा सुत्केरीसँग अध्यक्ष कार्यक्रम: २१ जनालाई पोषण भत्ता वितरण

थर्पु, तनहुँ । सुत्केरीसँग अध्यक्ष कार्यक्रम अन्र्तगत २१ जनालाई पोषण भत्ता वितरण गरिएको छ । थर्पु स्वास्थ्य चौकीको समन्वय र पालिकाको आयोजनामा गाँउपालिका भित्रका स्वाथ्य चौकीमा सुत्केरी भएको महिलालाई अध्यक्ष…

अपाङ्गता र अशक्तता भएका व्यक्तिलाई म्याग्दे गाउँपालिकाद्वारा घरमै पुगेर खोप

किलचोक, म्याग्दे । तनहुँको म्याग्दे गाँउपालिकाद्धारा आयोजित घुम्ति शिविरको चौथो दिन म्याग्दे ३ किलचोकमा शारिरिक रुपमा अशक्त र अपाङ्गता भएको व्यक्तिहरुलाई घर घरमा नै गएको कोभिड विरुद्धको खोप र अन्य…

तनहुँमा डेङ्गुको जोखिम बढ्दो, के हो डेङ्गु ?

तनहुँ । तनहुँमा पछिल्लो समय डेङ्गुका बिरामी बढ्दै गएका छन् । जिल्लामा शुक्रबारसम्म ८८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए । जिल्लाको जीपी…

You missed

     
Holler Box