Category: मुख्य समाचार

नर्थ अन्नपूर्ण बेसक्याम्प: ३६० डिग्रीमा हिमाल, मनमोहक र अद्भुत पञ्चकुण्ड ताल (तस्बिरहरू)

किरण श्रेष्ठ, दमौली । हरेक दुई चार महिनामा हिमाल तिर पुग्न नपाए असह्य पिडा महसुस हुन्छ । त्यसैले त हिडिरहन्छु । पदयात्रा मन पराउने अरुलाई पनि यस्तै हुदोहो । समय…

हत्या गरी फरार रहेका ‘जोगी’ देवघाटको वृद्धाश्रमबाट पक्राउ

दमौली । तनहुँको देवघाटमा एक युवकको हत्या गरी फरार रहेका जोगी भनिने लोक बहादुर महत पक्राउ परेका छन्। महतलाई जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले चितवनको देवघाटस्थित वृद्धाश्रमबाट पक्राउ गरेको हो।…

‘विश्वास गर’ गीतको म्युजिक भिडिओ दमौलीमा विमोचन (भिडिओ सहित)

दमौली । तनहुँको दमौलीमा शनिबार एक गीतको म्युजिक भिडिओ विमोचन गरिएको छ । ड्रिम्स प्रोडक्सनको सहकार्यमा सुसन पन्थको प्रस्तुती रहेको ‘विश्वास गर’ गीतको म्युजिक भिडिओ विमोचन गरिएको हो। उक्त गीतको…

पाटनमा आजदेखि टि-२० क्रिकेट प्रतियोगिता हुने, विजेतालाई ७५ हजार पुरस्कार

दमौली । तनहुँ जिल्लामा आजदेखि टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । जिल्लाको व्यास नगरपालिका–५ स्थित पाटन खेल मैदानमा आजदेखि सुरु हुने प्रतियोगितामा ९ टिमको सहभागिता रहेको छ । तनहुँ…

तनहुँको कमलबारीमा स्कुटर दुर्घटना हुँदा छोराको मृत्यु, बुवा घाइते

दमौली । तनहुँको व्यास नगरपालिका १२ कमलबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते छन । दुर्घटनामा परी मृत्यु हुनेमा स्कुटर चालक गोरखाको गोरखा…

बन्दिपुरको कुवादीमा चितुवाको आक्रमणबाट ६ वर्षीय बालकको मृत्यु

दमौली । तनहुँको बन्दिपुरमा चितुवाको आक्रमणबाट एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बन्दिपुर गाउँपालिका वडा नं. २ कुवादी बस्ने दल बहादुर गुरुङको छोरा वर्ष ६ को…

जनताको घर आगनमा एकीकृत सेवा पुर्याउने आँबुखैरेनीको उद्देश्य: बारालुङ बेसीमा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना

आँबुखैरेनी । जनताको घर–घरमा छिटो, छरितो तथा एकीकृत सेवा (शिक्षा, स्वास्थ्य, पञ्जीकरण, प्रशासनिक) पुर्‍याउने उद्देश्यले आँबुखैरेनी गाउँपालिका वडा नं ५ स्थित बारालुङ बेसीमा ‘आधारभूत स्वास्थ्य सेवा केन्द्र’ स्थापना गरिएको छ…

एकता बुहारी समुह भन्सारद्वारा चण्डिका बालगृहलाई खाद्यान्न र शैक्षिक सामाग्री सहयोग

राजेश कार्की, भानु । तनहुँको भानु नगरपालिका-७ चन्दनी निवासी ८२ वर्षिय अमर सिह गुरुङले सन्चालन गरेको चण्डिका बालगृहलाइ एकता बुहारी समुह भानु-१ भन्सारबाट रु.२६ हजार बराबरको खाद्यान्न तथा शैक्षिक सामाग्री…

आर्थिक रूपमा सशक्त बनाउन म्याग्देले दियो एकल महिलालाई अनुदानमा बाख्रा

दमौली । एकल महिलालाई आर्थिक रूपमा सशक्त बनाउन तनहुँको म्याग्दे गाँउपालिकाले अनुदानमा बाख्रा वितरण गरेको छ । म्याग्दे गाँउपालिकाले ७५ प्रतिशत अनुदानमा बाख्रा वितरण गरेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी…

मनपाङ पर्यटनको प्रचुर सम्भावना भएको ठाउँ भएकाले प्रचारप्रसार आवश्यक : अध्यक्ष श्रेष्ठ

दमौली । मनपाङ पर्यटनको प्रचुर सम्भावना भएको ठाउँ भएकाले प्रचारप्रसार आवश्यक रहेको म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । नेपाल पत्रकार महासङ्घ तनहुँको आयोजना र म्याग्दे गाउँपालिकाको सहयोगमा म्याग्दे गाउँपालिका–६…