Category: समाज

घाँसीकुवाकाे पहिराे हटाई पृथ्वी राजमार्गको दमौली-डुम्रे सडकखण्ड एकतर्फी सुचारु

दमौली । तनहुँको व्यास नगरपालिका १२ मा शुक्रबार बिहान ४ बजे गएको पहिरो हताइएको छ । उक्त पहिरो हटाई अहिले पृथ्वी राजमार्ग एक तर्फी सूचारु गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले…

तनहुँको घाँसिकुवामा फेरी पहिरो खस्यो, पृथ्वी राजमार्ग अवरुद्ध

दमौली । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसिकुवामा पहिरो खसेको छ । गत भदौ ५ गते भीषण पहिरो गएको स्थानमा नै शुक्रबार बिहान पहिरो गएको छ । दमौली-डुम्रे सडकखण्डमा…

साहित्यकार सागर उदासको नयाँ गीत ‘सिन्दुरको मूल्य’ सार्वजनिक (भिडिओ सहित)

दमौली । तनहुँको दमौलीका साहित्यकार सागर उदासको नयाँ गीत सार्वजनिक भएको छ । ‘सिन्दुरको मूल्य’ बोलको गीतको म्यूजिक भिडिओ समेत सार्वजनिक भएको छ । गायक शिशिर योगीको स्वर रहेको उक्त…

भन्सारको तीज गीत प्रतियोगितामा दिदीबहिनी समूह बाईसजाँगर प्रथम

भानु । तनहुँको भानु १ भन्सारमा खुल्ला तीज गीत प्रतियोगितामा दिदीबहिनी समूह बाईसजाँगर प्रथम भएको छ । प्रथम बने सँगै दिदीबहिनीले ३५ हजार र प्रमाण–पत्र प्राप्त गरेको छ । भानु…

बन्दिपुरमा आयोजित तीज सप्ताहन्न उत्सवको महानायक राजेश हमालद्वारा उद्घाटन

बन्दिपुर । पर्यटकीय एवं सांस्कृतिक ग्राम बन्दीपुरमा शनिबारबाट आयोजित तीज सप्ताहन्न उत्सव–२०८१ को महानायक राजेश हमालले उद्घाटन गरेका छन् । तनहुँ जिल्लामै सर्वाधिक पुरस्कार रासीको साताव्यापी तीज गीत प्रतियोगिता हुने…

इन्टर्‍याक्ट रामज्योतिद्वारा सिन्धुका बालबालिकाहरुलाई विद्यालय पोशाक वितरण

दमौली । इन्टर्‍याक्ट क्लब अफ रामज्योतीले सिन्धु आधारभूत विद्यालयका बालबालिकाहरुलाई विद्यालय पोशाक वितरण गरेको छ । तनहुँको व्यास नगरपालिका वडा नं. ५ साँगे सेरामा संस्थागत विद्यालयमा स्थापित क्लवले सामुदायिक विद्यालयका…

डुम्रेमा लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान

डुम्रे । तनहुँको बन्दीपुर १ स्थित डुम्रेमा डेङ्गु रोग नियन्त्रणका लागि लामखुट्टेको लार्भा खोजौ र नष्ट गरौं अभियान सञ्चालन गरिएको छ। बन्दिपुरमा डेङ्गु रोगको बिरामीहरू दिनदिनै बढ्दै गइरहेको पाइएपछि तनहुको…

तनहुँको डुम्रे नजिक रिमाल्नीमा बसको ब्रेक फेल हुँदा ६ वटा गाडी ठोक्किए, ४ जना घाइते

दमौली । तनहुँको रिमाल्नीमा ६ वटा गाडी एकपछि अर्को गर्दै ठोक्किएर दुर्घटना भएको छ । सो दुर्घटनामा ४ जना घाइते भएका छन् । बुधबार दिउँसो जिल्लाको बन्दिपुर गाउँपालिका वडा नम्बर…

बन्दिपुरमा तीज सप्ताहन्न उत्सव हुने, तीज गीत प्रतियोगितामा प्रथम हुनेलाई १ लाख पुरस्कार

बन्दिपुर । नेपाली नारीहरुको महान पर्व तीजको अवसरमा प्रकृति र संस्कृतिको संगम भूमि पहाडकी रानीको उपमाले परिचित पर्यटकीय एवं सांस्कृतिक ग्राम बन्दीपुरमा आगामी भाद्र १५ देखि २२ गतेसम्म साताव्यापी रुपमा…

जामुनेमा न्यु भिजनले तीज गीत एवं नृत्य प्रतियोगिता गर्ने, गायिका भुमिका गिरी आउने

दमौली । न्यु भिजन युथ क्लबले जामुनेमा तीज गीत एवं नृत्य प्रतियोगिता गर्ने भएको छ । क्लबले भदौ २१ र २२ गते १२औँ खुल्लातीज गीत एवं नृत्य प्रतियोगिता गर्न लागेको…