तनहुँ– दुबै मृगाैलामा समस्या अाएपछि मृगाैला प्रत्याराेपणकाे क्रममा रहेका राजु श्रेष्ठकाे उपचारका लागि अमेरिकामा बस्दै अाएका नेपाली दाजुभाइले अार्थिक सहयाेग गरेका छन ।
अमेरिकाकाे मेरिल्याण्डमा बस्दै अाएका किरण पन्तले अमेरिकामा बसाेबास गर्दै अाएका नेपाली र गाेफण्ड मार्फत संकलन गरेकाे ३ लाख २९ हजार ७ सय ९२ रूपैया ४० पैसा मृगाैला बिरामी राजु श्रेष्ठलाइ प्रदान गरेको हाे ।
अमेरिकाका शुभचिन्तकहरूबाट संकलन गरिएकाे रकम बैक खातामा प्राप्त भएकाे बिरामी राजु श्रेष्ठले जानकारी दिए । मृगाैला प्रत्याराेपणका लागि अार्थिक सहयोग गर्ने सबैमा श्रेष्ठले धन्यवाद व्यक्त गरेका छन् । उनकाे उपचारका लागि हालसम्म २२ लाख भन्दा बढि रकम संकलन भइसकेकाे छ ।
अमेरिकामा गाेफण्ड खातामा उपलब्ध भएकाे रकमकाे बिबरण ः
Dil Shrestha $101
Kiran Pantha $100
Dhanesowr Sharma $25
Bidur Tripathi $55
Pearl (Moti) Regmi $10
Roshan Kaini $20
Krishna Jibi Pantha $105
Rajan Tripathi $101
Dhruba Kunwar Kshetri $51
Rabi Malla $50
Deepak Panta $51
Binod Thapa $100
Surendra Malla $25
Bharat Thapa $16
Prem Raja Mahat $150
Mohan Pant $250
Dal Gurung $51
Subodha Panta $45
Suprina Pant $120
Devendra Malla $55
Hari Adhikari $100
Kapil Wagle $51
Ramu Hirachan $100
Naresh Vyas $50
Shiva Malla $51
Prakash Kaini $100
Sulochana Godar $60
Ratna Thapa $105
Barun Poudel $30
Dol (Toran) Ale $50
Ravi Ale $50
Sanju Adhikari $60
Santosh Poudel $50
Kripal Panta $55
Surendra Shrestha $100
Shiva Mul $50
Bhim Thapa $101
Sukri Thapa $50
Padam Thapa $50
Prabha Thapa $101
Kamal Adhikari $30