टिम नेपोबाट मृगाैला बिरामीलाइ १० हजार सहयाेग

Byखवरबाटिका

२७ श्रावण २०७७, मंगलवार १७:०८ २७ श्रावण २०७७, मंगलवार १७:०८ २७ श्रावण २०७७, मंगलवार १७:०८

दमाैली – टिम नेपो तनहुँले व्यास नगरपालिका ४ दमाैलीका मृगौला बिरामी रामलाल श्रेष्ठलाई आर्थिक सहयोग गरेको छ। बिभिन्न सामजिक कार्य गर्दै आईरहेको संस्थाले मंगलबार श्रेष्ठलाई उनकै घरमा पुगी १० हजार रूपैया सहयोग गरेकाे हाे ।

टिम नेपो तनहुँका संस्थापक अध्यक्ष सुजन लौडारी, संस्थाका अध्यक्ष गोबिन्द तिमल्सिना सचिब मीन कुवर र पब्लिसिस्ट रुपेश राज पन्थ लगायतले उक्त रकम पिडितलाई हस्तान्तरण गरेका हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *