November 30, 2022

सुमन श्रेष्ठ /दमाैली

दुबै मृगाैलामा समस्या भएपछि उपचारमा अार्थिक समस्या झेल्दै अाएका ब्यास नगरपालिका वडा न १४ का सन्तोष रानाकाे उपचारका लागि सहयोग जुटाउन व्यास १४ का युवाहरू जुट्न थालेका छन । युवाहरूकाे सक्रियतामा दुर्इ दिनमा संकलित १ लाख ८ हजार ९ य ४० रूपैया सोमबार युवा समुहले बिरामी सन्तोषकाे परिवारलाइ हस्तान्तरण गरेकाे छ ।

दुबै मृगाैलामा समस्या भएका सन्तोष रानाकाे उपचारका लागि करिब २० देखि २२ लाख रूपैया लाग्ने चिकित्सकले बताएकाे उनका बाबु जगत बहादुर रानाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *