‘बिरानो देश’ सार्वजनिक (भिडियो सहित)

Byखवरबाटिका

३ भाद्र २०७७, बुधबार १९:१९ ३ भाद्र २०७७, बुधबार १९:१९ ३ भाद्र २०७७, बुधबार १९:१९

बैदेशिक रोजगारीमा जाने युवाहरूकाे कथाबस्तुलाइ समेटेर तयार पारिएकाे बिरानो देश बाेलकाे गीत सार्वजनिक भएकाे छ । गायक नवराज थापाकाे स्वर तथा संगीत रहेकाे गीतकाे शब्द पत्रकार अमरराज नहर्कीकाे रहेकाे छ ।

पत्रकार समुन्द्र पाैडेलकाे निर्देशन रहेकाे भिडियोमा सुदीप पाैडेल र पुजा केशीले अभिनय गरेका छन । अाेएसअार डिजिटलबाट सार्वजनिक भएकाे गीतकाे छायांकन रमेश पाैडेल र ड्रोन महेश वाग्लेले खिचेका हुन ।

बैदेशिक रोजगारीकाे शिलशिलामा बिदेश पुगेका युवाहरूकाे पीडालार्इ गीतका माध्यमबाट प्रस्तुत गरेकाे गीतकार अमरराज नहर्कीले बताए । गीतकाे निर्माण प्रभा नहर्कीले गरेकी हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *