व्यास र शुक्लागण्डकीका ४ मा काेराेना पुष्टि

Byखवरबाटिका

१२ भाद्र २०७७, शुक्रबार १०:२४ १२ भाद्र २०७७, शुक्रबार १०:२४ १२ भाद्र २०७७, शुक्रबार १०:२४

दमाैली – तनहुँमा ४ जनामा शुक्रबार काेराेना संक्रमण पुष्टि भएकाे छ। क्षयराेग उपचार केन्द्र पोखरामा भएकाे परिक्षणमा व्यास नगरपालिकाका २ र शुक्लागण्डकीका २ जनामा काेरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।

व्यास नगरपालिका वडा नं. ३ का ३८ र ३१ बर्षिय र शुक्लागण्डकी १२ का २२ बर्षिय पुरूष र शुक्लागण्डकी ५ का ४२ बर्षियमा काेरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे स्वास्थ्य निर्देशनालय पाेखराले जनाएकाे छ। संक्रमित सबै जनाकाे कन्ट्रयाक्ट ट्रेसिङकाे अाधारमा काेरोना भाइरस पुष्टि भएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *