पदमकाे गुनासोः गयाै, ‘कान्छु भनेर’

Byखवरबाटिका

३ माघ २०७७, शनिबार ०९:२८ ३ माघ २०७७, शनिबार ०९:२८ ३ माघ २०७७, शनिबार ०९:२८

तनहुँ – तनहुँका गायक पदम नेपालीले नयाँ काेसेली लिएर सांगितिक यात्रामा अाएका छन । जुनुश्री मगर, पदम नेपाली र डिपलभ खत्रीकाे स्वरमा ‘कान्छु भनेर’ बाेलकाे गीत सार्वजनिक भएकाे हाे । पदम नेपालीकै शब्द रहेकाे गीतकाे भिडियाेमा पदमलाइ चर्चित माेडल उर्मिला गुरूङले साथ दिएकी छिन ।

‘युवापुस्ताकाे बिषयबस्तुलाइ लिएर गीत प्रस्तुत गरेकाे हुँ ।’ पदमले भने, ‘गीतलाइ श्रोत र दर्शकले रूचाउनु भएकाे प्रतिक्रिया मिलेकाे छ।’ सर्जन थापा मगरले निर्देशन गरेकाे भिडियाेकाे भिडियाे सम्पादन सुबास अम्गाइले गरेका हुन । युवा पुस्ताकाे प्रेम बिछाेडकाे बिषयबस्तुमा तयार भएकाे गीतकाे भिडियाे छायांकनका लागि टिमले निकै मेहनत गरेकाे छ ।

भिडियाेकाे अधिकांश छायांकन व्यास ११ स्थित बेम्बो कटेजमा गरिएकाे छ । स्थानीय पर्यटकीय गन्तव्यकाे बिकास गर्ने उद्देश्यले अाफ्नै ठाउँमा नै भिडियाेकाे छायांकन गरिएकाे पदमले बताए । ‘गीतले मनकाे भावना व्यक्त र मनाेरञ्जन दिने मात्रै गर्दैन,’ उनले भने, ‘स्थानीय महत्वलाइ प्रचारप्रसार गर्न पनि गीतले सहयाेग गर्छ ।’

भिडियाे हेर्नुहाेस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *