May 19, 2022

 

अखिल नेपाल फुटबल संघ तनहुँका अध्यक्ष रत्नकुमार श्रेष्ठलाई मातृ शोक परेको छ। श्रेष्ठकी आमा ६७ बर्षिया पित्त कुमारी श्रेष्ठको मंंगलबार निधन भएको हो।

मृतक श्रेष्ठ COPD Blood Infection को कारणले मेडिसिटि अस्पताल काठमाडौंमा उपचार्थ थिईन।उनको उपचारको क्रममा निधन भएको  पारिवारिक श्रोतले जनाएको छ।

एन्फा तनहुँका अध्यक्ष र केन्द्रिय सदस्य समेत रहेका रत्नकुमार श्रेष्ठ निर्माण व्यवसायी संघ, तनहुँका अध्यक्ष समेत हुन।

 

Leave a Reply

Your email address will not be published.